मङ्सिर ४, इनरुवा । कोसीटप्पु वन्यजन्तु आरक्षले विभिन्न किसिमका दुर्लभ जङ्गली जनावर र वनस्पतिलाई संरक्षण गर्ने उद्देश्यले आफ्नो पञ्चवर्षीय कार्ययोजना तर्जुमा निर्"/> Sajhasabal मङ्सिर ४, इनरुवा । कोसीटप्पु वन्यजन्तु आरक्षले विभिन्न किसिमका दुर्लभ जङ्गली जनावर र वनस्पतिलाई संरक्षण गर्ने उद्देश्यले आफ्नो पञ्चवर्षीय कार्ययोजना तर्जुमा निर्"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोसीटप्पु वन्यजन्तु आरक्षको पञ्चवर्षीय योजना

४ मंसिर २०७३, शनिबार ०२:५८

मङ्सिर ४, इनरुवा । कोसीटप्पु वन्यजन्तु आरक्षले विभिन्न किसिमका दुर्लभ जङ्गली जनावर र वनस्पतिलाई संरक्षण गर्ने उद्देश्यले आफ्नो पञ्चवर्षीय कार्ययोजना तर्जुमा निर्माण गरेको छ । 

सुनसरी सदरमुकाम इनरुवामा सरोकार भएकाहरुको सहभागितामा शुक्रबार सो कार्ययोजना बनाइएको हो । आरक्षले आरक्ष र मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि पञ्चवर्षीय कार्ययोजना (२०१७–२०२१) निर्माण गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । 

कार्ययोजनामा पर्यावरण, वन, वन्यजन्तु र चराचुरुङ्गीको स्थितिको संरक्षण र अध्ययनसहित स्थानीयवासीको जीवनस्तर उकास्नका लागि कार्यक्रम समावेश गरिएको छ । 

आरक्षमा विश्वकै दुर्लभ मानिएको अर्ना, विभिन्न प्रजातिका चरा, हात्ती, वनजगङ्ल र वनस्पति छन् । पञ्चवर्षीय योजना सञ्चालन गरी अर्ना, डल्फिन, चरा, हात्तीको संरक्षण र मानव तथा वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने कार्यक्रम पनि रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा