मंसिर ७, काठमाडौं | आयातकर्ताले पर्याप्त नगद भारु नपाए दुईपक्षीय व्यापारको लागत ३० प्रतिशतसम्म बढ्ने र त्यसको भार महँगीमा पर्ने व्यवसायीले बताएका छन् । 
"/> Sajhasabal मंसिर ७, काठमाडौं | आयातकर्ताले पर्याप्त नगद भारु नपाए दुईपक्षीय व्यापारको लागत ३० प्रतिशतसम्म बढ्ने र त्यसको भार महँगीमा पर्ने व्यवसायीले बताएका छन् । 
"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नगद भारु नपाए ३० प्रतिशत महँगी बढ्ने

७ मंसिर २०७३, मंगलवार ०१:११

मंसिर ७, काठमाडौं | आयातकर्ताले पर्याप्त नगद भारु नपाए दुईपक्षीय व्यापारको लागत ३० प्रतिशतसम्म बढ्ने र त्यसको भार महँगीमा पर्ने व्यवसायीले बताएका छन् । 

‘अहिले हामीलाई ड्राफ्टमार्फत कारोबार गर्न भनिएको छ,’ अध्यक्ष मुरारकाले भने, ‘त्यसो गरियो भने कारोबार लागत ३० प्रतिशत र उद्योगको उत्पादन लागत १० प्रतिशतसम्म बढ्ने देखिएको छ ।’ यसअघि व्यवसायीले नगदमा कारोबार गर्दा लागत कम परेको र त्यसले महँगी नियन्त्रणमा समेत सहयोग पुगेको महासंघ पदाधिकारीको भनाइ छ । 

 राष्ट्र बैंकको एक अध्ययनले भारतबाट हुने आयातको २८ दशमलव ७ प्रतिशत मात्रै प्रतीतपत्र (एलसी) मार्फत भुक्तानी हुने गरेको देखाएको छ । ‘यस आधारमा पनि दुईपक्षीय व्यापारमा नगद भारुको प्रयोग निकै बढी रहेको अनुमान गर्न सकिन्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले भने ।

राष्ट्र बैंक भन्छ– हामीसँग पर्याप्त भारु छ

महासंघ अध्यक्ष मुरारकाले राष्ट्र बैंकले पर्याप्त नगद भारु सटही नगरेको गुनासो गरेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले पर्याप्त नगद भारु रहेको बताए । ‘भारत सरकारले जनवरीसम्म बजारमा भारुको अभाव हुनसक्ने आँकलन गरेको छ,’ उनले भने, ‘तर, हामीसँग कम्तीमा एक वर्षका लागि पर्याप्त हुने नगद भारु सञ्चिति छ ।’ त्यसपछि पनि भारु खरिद गर्न राष्ट्र बैंकसँग निकै ठूलो विदेशी विनिमय सञ्चिति रहेको भन्दै उनले नआत्तिन व्यवसायीलाई आग्रह गरे । ‘हामीसँग अहिले पनि १० खर्ब ५४ अर्ब विदेशी विनिमय सञ्चिति छ,’ उनले भने । यसले भारु अभावका कारण दुईपक्षीय व्यापारमा असर नपर्ने उनले तर्क गरे । – नयाँ पत्रिका  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने