सन्तोषकुमार गुप्ता । मंसिर ७ दाङ । दाङको त्रिपुर ३ निवासी लोकबहादुर केसीको जाहेरीको आधारमा पुन लगायतका युवाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर ७ दाङ । दाङको त्रिपुर ३ निवासी लोकबहादुर केसीको जाहेरीको आधारमा पुन लगायतका युवाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्र"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा विकास पुन सहित तीन जना पक्राउ

७ मंसिर २०७३, मंगलवार ०८:५४

सन्तोषकुमार गुप्ता । मंसिर ७ दाङ । दाङको त्रिपुर ३ निवासी लोकबहादुर केसीको जाहेरीको आधारमा पुन लगायतका युवाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए । मंसिर चार गतेका दिन घोराही ११ स्वर्गद्धारी चलचित्र मन्दिर नजिकै पुनको समुले केसीलाई कुटपिट गरि घाईते तुल्याएको थियो ।

सोही अभियोगमा फरार रहेका घोराही १० निवासी ४० बर्षीय पुन, घोराही १ सर्रा निवासी ३० वर्षीय धिरेन शाह, त्रिपुर नगरपालिका वडा नं. २ खैरा निवासी २८ वर्षीय सुशील न्यूरेलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विषेश टोलिले पक्राउ गरेको एसपी सिंहले जानकारी दिए । पक्राउ परेका तीनै जना व्यक्तिका विरुद्ध यसअघि पनि दर्जनौ मुद्दाहरु परेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत