योजना तर्जुमामा खै त दलहरू ?


मङ्सीर(७, धुन्चे, रसुवा । आ।व। २०७४र०७५ का "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योजना तर्जुमामा खै त दलहरू ?


मङ्सीर(७, धुन्चे, रसुवा । आ।व। २०७४र०७५ का "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पूर्व योजना तर्जुमा बैठक सम्पन्न

७ मंसिर २०७३, मंगलवार १४:०५

योजना तर्जुमामा खै त दलहरू ?


मङ्सीर-७, धुन्चे, रसुवा । आ.व. २०७४/०७५ का लागि पूर्व योजना तर्जुमा बैठक सम्पन्न भएको छ । योजना छनोटका विभिन्न चरणमध्ये तेस्रो चरणको प्रकृया अन्तर्गत उक्त बैठक सम्पन्न भएको छ । नेपाल सरकारको विभिन्न सहश्राब्दी विकास लक्ष्य मुताबिक योजनाहरूको तर्जुमा गरिएको जिल्ला विकासका सूचना अधिकृत लिलानाथ नेपालले  बताए  । 

योजना तर्जुमा बैठकमा राजनीतिक दलहरूको भने उपस्थिति कम हुने तर योजना बाँडफाँटमा मात्र राजनीतिक दलहरूको सहभागिता हुने गरेको सहभागीहरूले बताए । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेयका अनुसार जिल्ला विकास समितिले आयोजना गर्ने कार्यक्रम तथा बैठकहरूमा जिल्लाका कार्यालय प्रमुखहरूको पनि उपस्थित कम हुने र प्रतिनिधिको सहभागिता हुने गरेको बताए । जिविसले आयोजना गर्ने विभिन्न कार्यक्रममा पछिल्लो चरणमा गैरसरकारी संस्थाहरूको भने सकृय सहभागिता बढेको बताइएको छ । 

तर्जुमा बैठकमा व्यवस्थापिका संसदका सदस्य छोवाङतेन्जिङ तामाङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, माओवादी केन्द्रका प्रभाकर घिमिरेलयागतले मन्तव्य राखेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन