२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लैगिंक हिंसा विरुद्ध १६ दिने अभियान आजदेखि सुरु

२०७३, १० मंसिर शुक्रबार ०६:२५

मंसिर १०, नवलपरासी । नवलपरासीमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आज देखि सुरु भएको छ । हरेक वर्ष महिला तथा बालबालिक कार्यालय नवलपरासीको नेतृत्व एवं विभिन्न सरोकारवाला निकायहरुको समन्वयमा यस १६ दिने अभियान संचालन हुदै आएको छ । 


 ‘‘घर शान्ति नै विश्व शान्तीको आधार, दिगो विकासका लागि हिंसा रहित समाज” मुल नाराका साथ आज विहान प्रभात फेरि कार्यक्रम गरि १६ दिने अभियानको सुभारम्भ गरिएको महिला तथा बालकालिका कार्यालय कि कार्यालय प्रमुख उर्वरा लुईटेलले बताउनु भयो । समाजमा घरेलु, शारिरीक, मानसिक, आर्थिक र भेदभाव यातनाले  हुदै आएका महिला हिंसा न्युनिकरणका लागि आजदेखि यो १६ दिने अभियान थालिएको प्रमुख लुईटेलले बताउनु भयो । 


संयुक्त राष्ट संघको १९९९को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि जिल्लामा पनि हरेक वर्षको नोभेम्बर २५ देखि १० डिसेम्बर सम्म यस १६ दिने लैगिंक हिंसा विरुद्ध अभियान मनाईने गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा