मंसिर, काठमाडौं । केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत नयाँ म्युजीक भिडीयो सार्बजनिक भएको छ । 

रोमान्टीक बेशमा तयार गरिएको भिडीयोमा केकी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर, काठमाडौं । केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत नयाँ म्युजीक भिडीयो सार्बजनिक भएको छ । 

रोमान्टीक बेशमा तयार गरिएको भिडीयोमा केकी"/>

५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्मदिनको अवसर पारेर गायक आचार्यको रोमान्टिक गीत सार्वजनिक (भिडियो)

१० मंसिर २०७३, शुक्रबार ०७:२८


मंसिर, काठमाडौं । केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत नयाँ म्युजीक भिडीयो सार्बजनिक भएको छ । 

रोमान्टीक बेशमा तयार गरिएको भिडीयोमा केकी लजाउदा समेत निकै राम्रो देखिने बताएका छन् । राम सिटौलाको शब्द तथा संगीतमा पदम आचार्यको स्वर मिसाएको गीतको अडीयो समेत निकै रोमान्टीक बनेको छ ।

आफ्नो पहिलो गीत दर्शकमाझ सार्बजनिक गरेका गायक आचार्यले आफुलाई सार्बजनिक गीतले स्थापीत गायक बनाउने बताए । आफ्नै जन्मदिनमा बजारमा ल्याएको गीतलाई दर्शक श्रोताले साथ उनको बिस्वास छ । 

पछिल्लो समय म्युजीक भिडीयो निर्देशनमा व्यस्त बिसाल भण्डारीले निर्देशन गरेको म्युजीक भिडीयोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन निसान घिमीरेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ