Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीमा सिके राउतका १९ कार्यकर्ता पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १०, नवलपरासी । आज दिउसो नवलपरासीमा सिके राउतका १९ जना कार्यकर्ता पक्राउ परेका छन् ।

सदरमुकाम परासीमा राउतका कार्यकर्ताहरु नाराबाजी सहित ¥याली निकाल्न खोज्दा प्रहरीले पहिलो चरण १३ र दोश्रो चरण ६ गरि कुल १९ जना कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।

कार्यकर्ताका अनुसार २०७१ सालमा शिखर सार्क सम्मेलनका बेला राउतका सयांै कार्यकर्ताहरु पक्राउ भएका कारण हामी वर्षेनी रंगभेदी गिरफतारी दिवस मनाउदै आएका छांै । आज परासीमा सोही गिरफतारी दिवस मनाउन खोज्दा प्रहरीले हामीलाई अचनाक नियन्त्रणमा लिएको कार्यकर्ताहरुले आरोप लगाए ।

पक्राउ पर्नेमा स्वराज गठबन्धनका जिल्ला संयोजक मदन यादव, सदस्य राजु प्रसाद सहानी, नन्द किसोर पटेल, दिपेन्द्र गुप्ता, राजेन्द्र सहानी, गणेश प्रजापती, रबि रमन प्रजापती, बाल गोविन्द चौधरी, रुदल हरिजन रहेका छन् ।

यस्तै अकलेश पासवान, सनातन यादव, विजयनाथ यादव, प्रमोद पटेल, प्रकाश पासवान, अवधेश पासवान, दिनेस पासी, गंगाविष्णु कुर्मी, रमेश सहानी, रामवृक्ष यादव, मोतीलाल वि.क सहित १९ पक्राउ परेको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार केन्द्रि निर्देशन अनुसार ति कार्यकर्ताहरुलाई विभिन्न नाराबाजी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।  ।