विजय थापा, वाशिंगटन डीसी । अमेरिकाको ठुलो पर्व कृतज्ञता दिवस (थांक्स गिभिंग )को दिन नेपाली चलचित्रका नायक सुधाँशु जोशी तथा नायिका उषा पौडेल बिच हिन्दु परम्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा, वाशिंगटन डीसी । अमेरिकाको ठुलो पर्व कृतज्ञता दिवस (थांक्स गिभिंग )को दिन नेपाली चलचित्रका नायक सुधाँशु जोशी तथा नायिका उषा पौडेल बिच हिन्दु परम्प"/>

2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नायक सुधाँशु जोशी र नायिका उषा पौडेलबीच विवाह


विजय थापा, वाशिंगटन डीसी । अमेरिकाको ठुलो पर्व कृतज्ञता दिवस (थांक्स गिभिंग )को दिन नेपाली चलचित्रका नायक सुधाँशु जोशी तथा नायिका उषा पौडेल बिच हिन्दु परम्परा अनुसार विधिवत रुपमा विवाह संपन्न भएको छ ।

उक्त उक्त बैबाहिक कार्यक्रममा अमेरिकामा विभिन्न राज्यहरुमा रहेका कलाकार, शुभ चिन्तक,आफन्तहरुलाई निमन्त्रणा गरिएको थियो l

अमेरिका केहि बर्ष अगाडी मात्र पुगेकी उषा पौडेल नेपाली चलचित्रकि अर्की नायिका ऋचा घिमिरे तथा नेपाली चलचित्रका युवा निर्देशक शंकर घिमिरे साथमा पनि रहेकी थिइन् l घिमिरे जोडीले उक्त बिबाह सम्पन्न गर्न ठुलो सहयोग गरेको गरेको थियो l

बिबाह मेरिल्याण्ड राज्यको बाल्टिमोरको हिन्दु जैन मन्दिर बाट भएको थियो l 

तस्वीर सौजन्य–राजीव श्रेष्ठ/ ऋचा घिमिरे अमेरिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई