मंसिर १२, डोटी | डोटीको लाटामाडौं गाविसस्थित उजली गाउँमा भएको जिप दुर्घटनमा परी २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । कपल्लेकी गाविसबाट जन्ती बोकेर ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १२, डोटी | डोटीको लाटामाडौं गाविसस्थित उजली गाउँमा भएको जिप दुर्घटनमा परी २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । कपल्लेकी गाविसबाट जन्ती बोकेर ज"/>
२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २० जना घाइते

२०७३, १२ मंसिर आईतवार ०२:३९

मंसिर १२, डोटी | डोटीको लाटामाडौं गाविसस्थित उजली गाउँमा भएको जिप दुर्घटनमा परी २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । कपल्लेकी गाविसबाट जन्ती बोकेर जाँदै गरेको उक्त जीप सनिबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सनिबार साँझ करिव ७ बजे उग्रतारा यातायातको से १ ज ७४७ नम्बरको जन्ती बोकेको जीप दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परि मृत्यु हुनेहरुमा लाटामाडौं गाविसका बिरी ताम्राकार र जिजोडामाडौंका गौरी शंकर नेपाली रहेका छन् । घाईतेहरु मध्ये ३ जनाको अबस्था गम्भीर छ ।

गम्भिर घाईते हुनेहरुमा लाटामाण्डौँ २ का १२ वर्षीय बालक सुरेश कुँवर, लाटामाण्डौँ २ का ३२ वर्षीय लोक रावल र ठेगाना नखुलेका तारा सिंह नेपाली रहेका छन् । गम्भिर घाइते भएकाहरुमध्ये लाटामाडौंका सुरेस कुँवरलाई डोटीमा उपचार हुन नसकेपछि भारतको बरेली रिफर गरिएको छ ।घाईते मध्ये १० जनाको उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ भने ८ जनाको सुजङ अस्पताल डोटीमा उपचार भईरहेको छ । 

तश्विर: पवन महराको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने