प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद, राष्ट्रिय सीप परिक्षण समितिद्वारा जारी यस बिज्ञापनका लागि दरखास्त दिन चाहने १६ बर्ष उमेर पुगेका नेपाली नागरिकहरुले तलका बिभिन्न ७६ स्थानमा आफ्नो सिप अनुरुपको पद छानी सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुहोला | तलको बिज्ञापन मोब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद, राष्ट्रिय सीप परिक्षण समितिद्वारा जारी यस बिज्ञापनका लागि दरखास्त दिन चाहने १६ बर्ष उमेर पुगेका नेपाली नागरिकहरुले तलका बिभिन्न ७६ स्थानमा आफ्नो सिप अनुरुपको पद छानी सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुहोला | तलको बिज्ञापन मोब"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सीप परीक्षण तथा प्रमाणीकरणको लागि देशभरका ७६ स्थानमा दरखास्त खुल्यो

१२ मंसिर २०७३, आईतवार ०३:२४

प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद, राष्ट्रिय सीप परिक्षण समितिद्वारा जारी यस बिज्ञापनका लागि दरखास्त दिन चाहने १६ बर्ष उमेर पुगेका नेपाली नागरिकहरुले तलका बिभिन्न ७६ स्थानमा आफ्नो सिप अनुरुपको पद छानी सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुहोला | तलको बिज्ञापन मोबाइल बाट हेर्न असहज भएमा कम्प्युटरको प्रयोग गर्न सक्नुहुन्छ वा यसैलाई आफ्नो मोबाइलमा सेभ गरि जुम गरेर पनि हेर्न सक्नुहुनेछ | यसबारे थप कुनै जिज्ञाशा भएमा सीप परिक्षण समितिको मोवाइल नम्बर ९८५११२७०८० वा ९८५११६३९६४ मा सम्पर्क गर्नुहोस् | 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ