मंसिर १३, काठमाडाैं | प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा आउने परिस्थिति नबने संविधान संशोधनको औचित्य नहुने निष्कर्"/> Sajhasabal मंसिर १३, काठमाडाैं | प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा आउने परिस्थिति नबने संविधान संशोधनको औचित्य नहुने निष्कर्"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चाको स्पष्ट धारणा नआएसम्म संशोधन प्रस्ताव दर्ता नहुने

१३ मंसिर २०७३, सोमबार ००:५२

मंसिर १३, काठमाडाैं | प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा आउने परिस्थिति नबने संविधान संशोधनको औचित्य नहुने निष्कर्ष निकालेका छन् । 

मोर्चाका नेताहरूले संशोधन विधेयक दर्तापछि समेत आफ्ना माग पूरा नहुने प्रतिक्रिया दिएपछि सत्तारूढ प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्र मोर्चासँग थप आश्वस्त हुन खोजेका छन् । मोर्चाको स्पष्ट धारणा आएपछि मात्र संविधान संशोधन विधेयक अघि बढाउने उनीहरूबीच समझदारी भएको छ । दुई नेताको समझदारीपछि आइतबार मन्त्रिपरिषदको बैठकले संविधान संशोधन विधेयक अघि बढाउनेबारे कुनै निर्णय गरेन ।

कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् बैठकबाट संशोधन प्रस्ताव पारित गरी संसद्मा दर्ता गर्ने तयारी गरेका थिए । तर मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री दाहाल तथा कांग्रेस सभापति देउवाबीच सत्तारूढ पार्टी र मधेसी मोर्चाको स्पष्ट धारणा नबनाई संविधान संशोधन प्रस्ताव अघि बढाउँदा प्रत्युत्पादक हुने निष्कर्ष निस्किएपछि दर्ता गर्ने प्रक्रिया स्थगित भएको हो । अधिकतम सहमति जुट्ने अवस्था सिर्जना गरेर मात्र संशोधन प्रस्ताव दर्ता गर्ने उनीहरूबीच समझदारी छ । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने