विजय थापा/मङ्सिर १५, वाशिंगटन डीसी l पोखरामा संचालन हुने आहा गोल्ड कप २०१७ मा सहभागी हुन् अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/मङ्सिर १५, वाशिंगटन डीसी l पोखरामा संचालन हुने आहा गोल्ड कप २०१७ मा सहभागी हुन् अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपाल"/>
2026-07-24 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आहा गोल्ड कप खेल्न अमेरिकाको नेपाली अमेरिकन सकर टोलि नेपाल जाने

विजय थापा/मङ्सिर १५, वाशिंगटन डीसी l पोखरामा संचालन हुने आहा गोल्ड कप २०१७ मा सहभागी हुन् अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित भकुण्डो खेलाडी टोलि जनवरी १२ तारिख नेपाल उड्ने भएको छ l 

यस्को लागि आगामी डिसेम्बर १७ तारिख डिसी क्षेत्रमा अन्तिम छनौट गरिने जानकारी टोलिका संयोजक चन्द्र लामाले दिएका छन् l नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको भकुण्डो प्रतियोगितामा भाग लिनको लागि खेलाडीको छनौट प्रक्रिया अगाडी बढाउने योजना मुताबिक सबै ईक्षुक खेलाडीलाई डीसीमा बोलाइने भएको छ l 

एक सशक्त नेपाली अमेरिकन सकर टोलि निर्माण हुने कुरामा लामा विश्वस्त रहेको बताए l 

अमेरिकाको पुरानो गैर मुनाफा सामाजिक सँस्था दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए )को तत्वाधानमा यो टोलि निर्माण हुन् लागेको हो l यस अघि नै एक सात सदस्यीय छनौट प्रक्रिया समिति निर्माण गरि सकिएको छ l 

यसमा सहभागी हुन् चाहने खेलाडीहरुले तोकिएको मिति तथा स्थानमा आफै भौतिक रुपले उपस्थिति हुनु पर्ने र आफ्नो खर्चमा डिसी आउनु पर्ने जानकारी दिइएको छ l 

नया बर्ष जनवरी २०१७ को दोश्रो हप्तामा नेपाल प्रस्थान गरिने छ भने छनौट भएका खेलाडीहरुको हकमा नेपाल आवतजावत खर्च ,आवास तथा खानाको व्यवस्था टोलिले व्यवस्था गर्ने छ l आहा गोल्ड कप गत साल मनाङ्ग मर्स्यान्ग्दी बिजयी भएको थियो हो भने अहिले सम्म नेपाल प्रहरी क्लबले ५ पटक ,मनाङ्ग मर्स्यान्ग्दीले ४ पटक तथा थ्री स्टारले पनि ४ पटक बिजेता भएका छन् l 

सन् २००२ देखि संचालनमा रहेको अन्तर राष्ट्रिय स्तरको आहा गोल्ड कप भकुण्डो प्रतोयोगिता हो भने उपत्यका बाहिर आयोजना हुने ठुलो तथा महत्वपूर्ण मानिन्छ l भकुण्डो खेल मध्ये कै आहा गोल्ड कप पोखरामा आयोजना गरिन्छ l सहारा क्लब द्वारा आयोजना हुने उक्त प्रतियोगिता पहिला क्याराभान गोल्ड कप राखिएको भएता पनि अहिले आहा गोल्ड कप नामाकरण गरिएको छ l 

आहा गोल्ड कप प्रतियोगितालाई एन्फा कास्की द्वारा मान्यता प्राप्त तथा समर्थन गरिएको छ l नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ l बिस्तृत जानकारीको लागि संयोजक चन्द्र लामा ,कुमार शेरचन ,बिनोद बिष्ट तथा अदिप रोक्का संग सम्पर्क गर्न अनुरोध गरिएको छ l 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक