२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा बिद्यार्थीहरुले प्रचन्डको पुत्ला जलाए

२०७३, १६ मंसिर बिहीबार ०८:५८

कमल सुबेदी, मंसिर १६, पोखरा । संबिधान संसोधन प्रस्तावको विरोधमा पोखरामा बिद्यार्थीहरुले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको पुत्ला जलाएका छन् । संविधान संसोधन प्रस्ताव नेपाली जनताको हितमा नरहेको भन्दै अनेरास्ववियु कास्कीले  पुत्ला जलाएको हो ।

हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजेको, नागरिकता बेच्ने सड्यन्त्र गरेको, देशलाई सिक्किमिकरण गरेको आरोप लगाउदै प्रधानमन्त्रीको पुत्ला जलाएको अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सरिता पुरीले बताइन् । यो सरकारका बिरुद्ध अझ शसक्त आन्दोलन गर्ने चेतावनी समेत बिद्यार्थीहरुले दिएका छन् ।

पुत्ला दहन कार्यक्रमा अनेरास्वबियुका जिल्ला अध्यक्ष बिबेक देवकोटा, शेखर गौतम, राजन शर्मा पराजुलीले बिद्यार्थीहरुको आन्दोलनले नेपालका धेरै दलालीहरु र राष्ट्रघातिको अन्त्य भएकोले सबै राष्ट्रप्रेमी जनताहरु एक हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा