मंसिर १८, विराटनगर । राज्य पुनसंरचनाको तथा श्रोत बाँडफाट आयोगको प्रतिवेदनले सिफारिस गरेको तराईमा दुई प्रदेशको सुनिश्चिततालगायतका माग राख्दै नागरिक समाजवादी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १८, विराटनगर । राज्य पुनसंरचनाको तथा श्रोत बाँडफाट आयोगको प्रतिवेदनले सिफारिस गरेको तराईमा दुई प्रदेशको सुनिश्चिततालगायतका माग राख्दै नागरिक समाजवादी "/>

2026-07-09 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिक समाजवादी पार्टीद्वारा आन्दोलनको घोषणा

2016-12-03


मंसिर १८, विराटनगर । राज्य पुनसंरचनाको तथा श्रोत बाँडफाट आयोगको प्रतिवेदनले सिफारिस गरेको तराईमा दुई प्रदेशको सुनिश्चिततालगायतका माग राख्दै नागरिक समाजवादी पार्टीले आन्दोलनका विभिन्न कार्यक्रम अगाडि सारेको छ । 

पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखीले आज विराटनगरमा पत्रकार सम्मेलनका आयोजना गर्दै टिकापुर घटनाका निर्दोष बन्दीहरुको रिहाई, जातीय जनसंख्याको आधारमा राज्यको हरेक तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितताको माग गरिएको छ । तराईमा थारु भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरिनुपर्ने समेत माग गर्दै पौष ६ गते तराई थरुहटमा चक्काजामको आयोजना गर्ने जनाएको छ । 

संयोजक लेखीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मंसिर २० गतेदेखि २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, पौष ५ गते मंगलबार टोल, गाउँ र चोकमा मसाल जुलुश प्रदर्शन गर्ने र पुष ६ गते थरुहट तराईमा चक्काजाम गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो