2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रिय तेक्वान्दोको उपाधि आयोजकका दिनेशलाई

कृष्ण कँडेल, मंसिर १९, बागलुङ । बागलुङको बुर्तिबाङमा शनिवार भएको चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटिएफ च्याम्पियनसिपको उपाधि आयोजकका दिनेश बुढा मगरले जीतेका छन् । 

प्रतियोगितामा नेपाल एपिएफ क्लवका गोविन्द खत्री उपविजेता भए । तृतिय पुर्वाञ्चलका दोर्णबहादुर मगर भएका प्रतियोगिताका रेफ्रि संयोजक प्रविणकुमार कार्कीले जानकारी दिए । 

नेपाल आइटिएफ ब्ल्याकबेल्ट कमिटिको आयोजना र बागलुङ आइटिएफ तेक्वान्दो संघलको सहआयोजनामा भएको प्रतियोगितामा आठ ओटा राष्ट्रिय टिम सहभागी थिए । 

च्यम्पियनशिपमा ५ विकास क्षेत्र, आयोजक तथा दुइ बिभागिय टोली नेपाल आर्मि क्लव र नेपाल एपिएफ सहभागी भएका प्रतियोगिता संयोजक तथा नेपाल आईटिएफ राष्ट्रिय ब्ल्याकबेल्ट कमिटिका केन्द्रिय अध्यक्ष घमबहादुर थापाले जानकारी दिएका छन् । प्रतियोगितामा ५७ केजीदेखि ६४ केजी समुहका खेलाडीले प्रतिष्पर्धा गरेका थिए । 

प्रतियोगितामा विजेता, उपविजेता र तृतिय हुने खेलाडीलाई क्रमश ६ सय, ३ सय र २ सय अमेरिक डलर सहित ट्रफि, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई