मङ्सिर २१, दार्चुला | राष्ट्रकै गौरवको रुपमा रहेको शिखर गाविसको बलाचमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निरिक्षणका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, दार्चुला | राष्ट्रकै गौरवको रुपमा रहेको शिखर गाविसको बलाचमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निरिक्षणका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड ब"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चमेलिया आयोजना निरिक्षणका लागि प्रधानमन्त्री प्रचण्ड दार्चुला आउँदै

२१ मंसिर २०७३, मंगलवार ०४:१४

मङ्सिर २१, दार्चुला | राष्ट्रकै गौरवको रुपमा रहेको शिखर गाविसको बलाचमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निरिक्षणका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड बिहिबार दार्चुला आउनु हुने भएका छन् । 

शिखरको बलाचमा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निर्माणमा भइ रहेको ढिलासुस्तिका बारेमा थाहा पाउन तथा हाल सम्म भएको प्रगतिका बारेमा बुझ्न उहा दार्चुला आउन लाग्नु भएको हो ।

२३ गते धनगढीमा हुन लागेको धनगढी महोत्सवको उद्घाटन गरि चमेलिया जलविद्युत आयोजनाको निरिक्षणका लागि प्रधानमन्त्री प्रचण्ड दार्चुला आउने कार्यक्रम रहेको नेकपा माओबादी केन्द्र दार्चुलाका अध्यक्ष मान बहादुर धामी सन्तोषले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता