2026-09-18 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिडियोमा कक्षा १० कि छात्रा नेहाको भाग्य-परिक्षा

काठमाडौँ | दोलखा जिल्ला चरीकोट पुर्खौली घर भएपनि नेहा तामाङको जन्म काठमाडौंको अनामनगर स्थित २०५७ साल चैत ११ गते पिता जित बहादुर तामाङ र माता बिमला तामाङको पहिलो सन्तानको रुपमा जन्म भएको हो । 

एसियन पब्लिक स्कुल अनामनगरमा कक्षा १० मा अध्यानरत नेहाको आवाज अब भने सानो स्कुलको कम्पाउण्डमा मात्र सिमित रहेन । अब भने नेहाको सुमधुर स्वर देशदेखि बिदेशसम्म गुन्जयमान हुन थालेको छ । सानो उमेरमै सांगीतिक यात्रा सुरु गरेकी नेहाले ‘HarQat’ एल्बमको ‘याद आफै…’ भन्ने गितबाट गरेकि छन् । गत हप्ता मात्र कान्तिपुर टेलिभिजनबाट रिलिज भएको भिडियो आधुनिक पप गित ‘याद आफै…’ बोलमा सुन्दर शब्द संगीत भने निश्चल प्रेम राइले भर्नु भएको छ । यो गितको एरेन्जमा पुरुषोत्तम न्याउपाने, क्यामेरामा युवराज / बिक्रम र भिडियो एडिटमा प्रकाश तुलाधरले भूमिका खेलेका छन् । जस्लाई निर्देशन सामुयेल गज्मेरले गरेका छन् । प्रमोद राई र गायिका नेहा तामाङ आफैले यो गितमा अभिनय गरेको देख्न सकिन्छ । 

प्रतिभाशाली नेहा तामाङ आफ्नो गीतप्रती खुलेर भन्छिन् – ‘मैले सुन्दर शब्द र संगीत पाएकि छु, अनि भिडियो पनि राम्रो भएको छ र प्रस्तुत पनि सक्दो गरेकी छु । यो मेरो गीत मात्र हैन भाग्य-परिक्षा पनि हो । दर्शक तथा श्रोताको साथ पाउनेमा अपेक्षा राखेकी छु ।’ 

हेरौं नेहाको स्वर र अभिनयमा सजिएको पहिलो भिडियो: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई