By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
2 days ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
6 hours ago
वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
9 hours ago
तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
9 hours ago
जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
9 hours ago
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
12 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
12 hours ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
13 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
1 day ago
सुनचाँदीको मूल्य बढ्यो
2 days ago
शेयर बजारमा उच्च अंकको वृद्धि
4 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: संविधान संशोधनको बिधेयक फिर्ता हुँदैन, परिमार्जन गर्न सकिन्छ – प्रधामन्त्री प्रचण्ड
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > संविधान संशोधनको बिधेयक फिर्ता हुँदैन, परिमार्जन गर्न सकिन्छ – प्रधामन्त्री प्रचण्ड
दाङ्ग - DNGराजनीति

संविधान संशोधनको बिधेयक फिर्ता हुँदैन, परिमार्जन गर्न सकिन्छ – प्रधामन्त्री प्रचण्ड

साझासवाल
Last updated: December 7, 2016 11:54 am
साझासवाल
6 Min Read
Share

देउखुरीको सिसहनियाँ—गाबरडिहा जोड्न पक्की पुलको शिल्यन्यास

सन्तोषकुमार गुप्ता । दाङ २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबिधान संशोधनको प्रस्ताब कुनै पनि हालतमा फिर्ता नहुने तर सहमतिमा आए परिमार्जन गर्न सकिने बताएका छन् । दाङको देउखुरी स्थित सिसहनियाँ महदेवा जोड्ने राप्ती नदीमा निर्माण हुन लागेको पुलको बुधवार गोबरडिहा—६ चिकोटीमा पुलको शिलन्यास पछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संबिधान संशोधन प्रस्ताब संसदीय प्रकृयाबाट परिमार्जन गर्न सकिने भए पनि फिर्ता भने नहुने बताएका छन् ।

दाङलाई प्रादेशिक राजधानी बनाउने आधार प्रशस्त रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अहिले कै पाँच नम्बर प्रदेश हँुदा पनि दाङ नै राजधानीको लागि उत्तम रहेको र सम्भावना समेत रहेको बताए । संविधान संशोधनले दाङलाई केन्द्र मै राखिएकाले आन्दोलन छोडि सहमतिका लागि बार्तामा आउन सबैलाई प्रधानमन्त्री प्रचण्डले आग्रह समेत गरे । उनले दाङ मै उच्च अदालतको स्थापना हुनु पनि दाङको सम्भावना उच्च स्थानमा रहेको बुझ्नु पर्नेमा जोड दिए । संविधान कार्यान्वयन र राष्ट्रिय एकतालाई भाड्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले सहमतिको माध्यमबाट अघि बढ्ने गरी तयार हुन सबैलाई अपिल गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जनता अब शान्ति र बिकासको पक्षमा रहेको भन्दै उनले सबै दल र निकायहरु जिम्मेवार बन्नु पर्ने अबस्था आएको बताए । अब आर्थिक बिकासबाट मात्रै देशको संबृद्धी हुने भएकाले सरकार पनि आर्थिक विकासको पक्षमा रहेको धारणा राखे । उनले सदियौ देखि सिसहनियाँ र गोवरडिहाको सम्बन्ध कायम रहे पनि राप्ती नदीमा पक्की पुल नहुदा दुई गाविसका स्थानीयहरुलाई आवत जावत सँगै विभिन्न सेवा सुविधाबाट समेत बञ्चित रहेकोमा अब मेरो सम्पुर्ण ध्यान पुल निमार्ण र राप्ती नदीको दुवै किनारामा तटबन्ध कार्यलाई निरन्तरता दिने बताए । दाङको प्रमुख नाकाको रुपमा रहेको लमही कोइलावासको सडक स्तर उन्नती गर्न पनि अबको सरकारको सम्पूर्ण ध्यान जान्छ उनले भने । उनले पुल निर्माण कार्यमा कुनै ढिला नगर्न सम्बन्धित कम्पनी र जिल्लाका प्रमुखहरुलाई निर्देशन समेत दिए । पुल निर्माण कार्यमा छिटोछरितो र गुणस्तरिय गर्ने नाममा जनताका गुनासो नआयोस् प्रचण्डले भने ।

कार्यक्रममा सिचाई मन्त्री दिपक गिरीले दाङ देउखुरी कृषिमा अगाडी रहेकाले अब सिँचाई क्षेत्रबाट बञ्चित रहेका क्षेत्रमा सिचाई सुविधा पु¥याउने गरी पहल गरिरहेको बताए । उनेले जिल्लाका सबै ठाउँमा सिँचाईको सुविधा पु¥याएर हरियो दाङ बनाउने लक्ष्य रहेको बताए । त्यसका लागि जिल्लामा बृहत्तर सिँचाई योजना सञ्चालन गर्ने समेत बताए । क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमलाई पुर्व समान्य प्रशासन मन्त्री तथा सांसद रेखा शर्मा, सांसदहरु डल्लीबहादुर चौधरी, योगेन्द्र चौधरी, गंगा थारुले राप्ती नदी बरदान र अभिसाप भएकोले यसको उचित व्यवस्थापन गर्नु पर्नेमा जोड दिए । उनीहरुले दाङले विकास खोजेको बताए । दाङमा मुक्त कमैयाको समस्या देखि हुलाकी राजमार्गको ट्याक खोल्नु पर्नेमा समेत जोड दिए । पुलको बारेमा पुल महाशाखाका प्रमुख सरोजकुमार प्रधानले जानकारी गराएका थिए । पुल निमार्ण सहयोग समितिका अध्यक्ष नन्दकुमार चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सविना रानाले गरेकी थिइन् ।

देउखुरीको राप्ती नदीमा दुई वटा पुल बन्ने

दे उखुर ीको  र ाप्ती नदीमा दुईवटा पक्की पुल निर्माण हुने  भएका छन्  । सिसहनिया दे खि महदे वा जो ड्ने ८ सय ६० मिटर  लम्बाई र १०.५ मिटर चौडाई सहित नेपालको दोस्रो ठुलो पुल रहेको छ भने  सतबरि याको  जहर े  दे खि र ाजपुर  जो ड्ने  २ सय ८० मिटर  लामो दुई वटा पक्की पुल निर्माण हुन थाले को हो  । दुईवटा पुलको  लागि एक अर्ब ९२ कर ो ड बजे ट विनियो जन गरि एको  छ । पुलको  निर्माण अनक÷लुम्बिनी÷वाई.पी. जे भी काठमाण्डौले  गर्न थाले को  हो  । सिसहनियाँ दे खि महदे वा जो ड्ने  पुलको  निर्माण कार्य ४ वर्ष अर्थात २०७७ असार  २८ गते  भित्र सक्ने  लक्ष्य र ाखिएको  इञ्जिनियर  नवीन महर्जनले  जानकार ी दिए । पुलको ठेक्का सम्झौता भने २०७३ असार २८ गते भएको थियो ।

प्रधानमन्त्री गाउँमै आए पछि स्थानीयहरु हर्षित ठाउँ ठाउँमा स्वागत

सिसहनियाँ गाविस निवासी जगत चौ धर ी गाउँमा प्रधानमन्त्री आए पछि खुसी मात्र भएनन् प्रधानमन्त्रीलाई फुलमालाले स्वागत समेत गरे प्रधानमन्त्रीको  स् वागतका लागि स् वागत गे टमा थारु पोशाखका सजिएका महिलाहरुले फुलमालाले स्वागत गरेका थिए । ‘हाम्रो  गाउँमा प्रधानमन्त्री आएका छन् उनको  स् वागतका लागि गाउँ पनि सफा गरि एको  थियो अनि स् वागत गे ट पनि बनाएका थियौ– चौ धर ीले  भन्नुभयो – ‘हाम्रो  गाउ हुदै  महदे वा जाने  पुल पनि बन्न थाले को  छ, अब गाउमा विकासको  लहर  आउछ कि भन्ने  लागे को  छ  ।

सिसहनिया हुदै  गो बर डिहा गाविसको  महदे वा जो ड्ने र ाप्ती नदीमा बन्न थाले को  पुलको  शिलान्यासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आए पछि सिसहनिया, गो वर डिहा गाविस सहित आसपासका अन्य गाविसका सर्वसाधार ण नागरि क उत्साहित भएका थिए । सिसहनिया बजार  दे खि पुल शिलान्यास स् थलसम्म झण्डै  एक दर्जन बढी स् वागत गे ट बनाइएको थियो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लमही अथवा भालुवाङबाट सिसहनियाँ आउने भनिए पनि बन्दका कारण हे लिको प्टरबाट सिधै  प्रधानमन्त्री प्रचण्ड शिलान्यास स् थलमै  अवतर ण गरेका थिए । प्रधानमन्त्री अवतरण सँगै सिसहनियाँ बजार देखि कार्यक्रम स्थल सम्म नेपाली सेना, ससत्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको थियो । कडा सुरक्षाका साथ कार्यक्रम भएको थियो । कार्यक्रम पछि प्रचण्ड आफना कार्यकर्ता सँग भेट गरि फर्किएका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article दुर्गमका महिलाहरुको उपस्थितिमा गरियो वर्ष पुस्तकको समिक्षा
Next Article नवलपरासीको जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निकै प्रभावकारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

9 months ago
मुख्य समाचारराजनीति

घोषित मितिमै निर्वाचन हुनुपर्छ, माओवादीले सक्रियताका साथ भाग लिन्छ: अध्यक्ष दाहाल

10 months ago
काठमाडौँ - KTMराजनीति

कांग्रेस सभापति देउवा र प्रचण्डबीच भेटबार्ता, के भयो छलफल ?

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

‘कर्णालीमा उत्पादित मार्सी चामालको भात मैले नि खाएको छु’: प्रधानमन्त्री ओली

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?