By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    5 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    5 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    8 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कुनै पनि हालतमा संविधान संसोधन बिधेयक पारित हुदैन – उपाध्यक्ष पौडेल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > कुनै पनि हालतमा संविधान संसोधन बिधेयक पारित हुदैन – उपाध्यक्ष पौडेल
दाङ्ग - DNGराजनीति

कुनै पनि हालतमा संविधान संसोधन बिधेयक पारित हुदैन – उपाध्यक्ष पौडेल

साझासवाल
Last updated: December 7, 2016 4:31 pm
साझासवाल
2 Min Read
Share

<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/979354d6881412a14e090f1fd90f333a1481128228.jpg" style="width: 800px;"><b>सन्तोषकुमार गुप्ता । दाङ २२ मंसिर ।</b> राष्ट्रिय जनमार्चाकी केन्द्रिय उपाध्यक्ष एवम् प्रबक्ता दुर्गा पौडेलले प्रचण्ड सरकारले जर्वजस्ती ल्याएको राष्ट्रघाती संविधान संसोधन बिधेयक संसदमा कुनै पनि हालतमा पारित नहुने बताएकी छिन् ।</p><p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/d8bcda39303b66ffb5418b92058936e21481128243.jpg" style="width: 800px;">प्रगतिशिल पत्रकार संघ दाङले बुधबार भालुवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा नेपाल, राजमो, माले लगायतका दलहरु संसोधनको बिरुध उभिएको अवस्थामा दुई तिहाई मत नपुग्ने भएकोले संविधान संसोधन बिधेयक कुनै पनि हालतमा पारित नहुने ठोकुवा गरिन् । &nbsp;आफ्नो सरकार टिकाउन प्रचण्ड सरकारले ल्याएको संविधान संसोधन बिधेयक पारित नहुने बरु सरकार नै संकटमा पर्ने चेतावनी समेत दिईन् । </p><p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/51cd9f6d3182f5ced5061494991494721481128266.jpg" style="width: 800px;">सांसद पौडेलले विश्वमा सरकारले ल्याएको विधेयक वा प्रस्ताव संसदमा दुई तिहाईले पारित नभए नैतिकताका अधारमा प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने प्रचलन रहेकोले वर्तमान सरकारको आयु केही दिन मात्र बाँकी रहेको बताईन् । उनले नेपाली जनताको इच्छा ल्याएकोे संविधान संसोधन सक्छ भने संसदमा पारित गरेर देखाउन चेतावनी समेत दिईन् । सयौँ बर्षको लामो संघर्ष पछि नेपालको ईतिहासमा संविधानसभाको चुनावबाट जननिर्वाचित प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन गर्नुको साटो ५ प्रतिशत गैर मधेसीहरुको माग सम्बोधन गर्ने नाममा संविधान संसोधन विधेयक पारित गराउन खोज्नु नेपाली जनताका अगाडि धावा बोल्नु सरह भएकोले अब जनता चुप लागेर नबस्ने बताईन् ।&nbsp;</p><p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/707397c604ae9ec05478f935811ca3021481128281.jpg" style="width: 800px;">प्रगतिशिल पत्रकार संघ दाङका जिल्ला कार्य समिती सदस्य बिदुर एमसीको अध्यक्षतामा भएको पत्रकार सम्मलेनमा जिल्लाका एक दर्जन बढी पत्रकार र एक सय बढी राजमोका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका जिल्ला सह—सचिव सन्तोषकुमार गुप्ताले गरेका थिए ।&nbsp;</p>

Share This Article
Facebook Email Copy Link Print
Previous Article संविधान संसोधन बिधेयक प्रस्ताब पारित नभए प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनु पर्छ-उपाध्यक्ष पौडेल
Next Article भारतले भन्यो-नेपालमा तेस्रो मुलुकलाई विद्युत उत्पादनमा रोक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राजनीति

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठन

57 years ago
राजनीति

नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

57 years ago
राजनीति

आज राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच पार्टी एकता हुँदै

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सुनचाँदीको मूल्य घट्यो

2 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?