२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा टाटासुमो दुर्घटना, ११ जना घाइते

२०७३, २४ मंसिर शुक्रबार ०७:५६

प्रज्वल पौडेल | मंसिर २४, रामेछाप | रामेछापमा टाटासुमो दुर्घटना हुदाँ ११ जना घाइते भएका छन् । 

रामेछापडाँडाबाट काठमाण्डौ जादै गरेको ना. १ ज ५७५० नम्बरको टाटा सुमो जिप शुक्रबार ९:४५ बजे तिर मन्थलि नगरपालिका वाड नं.११ सेलेघाट तल्लो माझि टोलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

सवारी दुर्घटनामा घाइते भएका यात्रुहरुमध्ये  रामेछाप डाडाका ४९ बर्षिय शर्मीला श्रेष्ठ र ५५ बर्षिय ऐति तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको र बाँकी घाईतेहरुको खुर्कोट अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो ।

अन्य घाइतेहरूको नामावली:

३. फुलमाया शाही, बर्ष ४२ हुलाक डाडा ११

४. सुस्मिता शाहि, बर्ष ७ हुलाक डाडा ११ 

५. अर्चना नेपाल,  बर्ष २१ काभ्रे ४ चन्डेश्वरी

६. अनिता हायु, बर्ष २२ रामेछाप डाडा ५

७. मामव तामाङ, बर्ष ५१ रामेछाप डाडा ५

८. सुमित्रा शाही, बर्ष २४ मन्थलि नगरलपालिका ११

९. सन्देस शाही, बर्ष  १ मन्थलि नगरलपालिका ११

१०. अस्मिता श्रेष्ठ , बर्ष २० रामेछाप ७

११. उमेश बुडाथोकी बर्ष २३ रामेछाप देउरालि ६ (चालक तामाकोशि अस्पताल मन्थलिमा उपचार भई रहेको सामान्य) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह