भावाना पौडेल २४ मंसिर डडेल्धुरा । राप्रपा नेपाल र राप्रपा डडेल्धुरा बीच पार्टी एकीकरण भई शुक्रबार ५१ सदस्यीय जिल्ला कार्य समीती चयन गरिएको छ । एकीकरण भेलाले पार्टी अध्यक्षमा हिक्मत साउँद र कार्यकारी अध्यक्षमा टेकराज पनेरुलाई सर्बसम्मत चयन गरिएको छ । कार्यक्रमका बक्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भावाना पौडेल २४ मंसिर डडेल्धुरा । राप्रपा नेपाल र राप्रपा डडेल्धुरा बीच पार्टी एकीकरण भई शुक्रबार ५१ सदस्यीय जिल्ला कार्य समीती चयन गरिएको छ । एकीकरण भेलाले पार्टी अध्यक्षमा हिक्मत साउँद र कार्यकारी अध्यक्षमा टेकराज पनेरुलाई सर्बसम्मत चयन गरिएको छ । कार्यक्रमका बक्ता"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राप्रपा नेपाल र राप्रपा डडेल्धुरा बीच पार्टी एकीकरण, अध्यक्षमा हिक्मत साउँद

२४ मंसिर २०७३, शुक्रबार १६:०८

भावाना पौडेल २४ मंसिर डडेल्धुरा । राप्रपा नेपाल र राप्रपा डडेल्धुरा बीच पार्टी एकीकरण भई शुक्रबार ५१ सदस्यीय जिल्ला कार्य समीती चयन गरिएको छ । एकीकरण भेलाले पार्टी अध्यक्षमा हिक्मत साउँद र कार्यकारी अध्यक्षमा टेकराज पनेरुलाई सर्बसम्मत चयन गरिएको छ । कार्यक्रमका बक्ताहरुले अब राप्रपा देशको वैकल्पीक प्रजातान्त्रीक शक्तिको रुपमा स्थापीत हुने बताएका थिए । साथै राष्ट्रीय एकता र अखण्डताको लागि राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र नेपाल कायम गरीनुपर्नेमा समेत जोड दिइएको कार्यकारी अध्यक्ष टेकराज पनेरुले रेडियो अमरगढीलाई जानकारी दिएका छन । कार्यक्रममा केन्द्रीय सदस्य नन्दलाल चटौत, पुष्करराज जोशी (लख्खा भाई), इन्द्र बहादुर खत्री, गोबीन्द खडायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो