By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
2 days ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
3 hours ago
वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
6 hours ago
तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
6 hours ago
जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
6 hours ago
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
10 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
9 hours ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
10 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
1 day ago
सुनचाँदीको मूल्य बढ्यो
1 day ago
शेयर बजारमा उच्च अंकको वृद्धि
4 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: देश सिध्याउने एक मात्र बिष हो, संघियता-प्रवक्ता पौडेल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > देश सिध्याउने एक मात्र बिष हो, संघियता-प्रवक्ता पौडेल
दाङ्ग - DNGराजनीति

देश सिध्याउने एक मात्र बिष हो, संघियता-प्रवक्ता पौडेल

साझासवाल
Last updated: December 12, 2016 3:13 pm
साझासवाल
4 Min Read
Share

संविधान संसोधनको बिरुद्ध राष्ट्रिय जनमार्चा दाङले घोराहीमा ग¥यो बिशाल बिरोध प्रदर्शन

सन्तोषकुमार गुप्ता ।दाङ, २७ मंसिर । राष्ट्रिय जनमोर्चाकी केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता एवं सांसद दुर्गा पौडेलले देश सिध्याउने एक मात्र बिष संघीयता भएको बताएकी छिन् । संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको बिरोधमा राष्ट्रिय जनमोर्चा दाङले सोमबार घोराहीमा गरेको एकल बिरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गदै नेतृ पौडेलले  देश सिध्याउने विषलाई भारतीय ईशारामा दलहरुले केही वर्ष पहिले रोपेको भन्दै अहिले त्यसको प्रतिफल सुरु हुन थालेको उनको टिप्पणी थियो ।

नेपाली जनताहरु आफ्नै मौलिक पहिचान बोकेर मिलेर बसेको नेपाललाई टुक्राटुक्रा बनाउने गरी ल्याइएको संघीयताको अवधारणाको नकारात्मक रुप देखिन थालेको बताईन् । बहुमतको कदर गर्दै संघीयताको अवधारणालाई जनताले स्वीकार गर्दा पनि फेरि तराईलाई पहाडबाट टुकार्ने काम भएको भन्दै नेतृ पौडेलले त्यसप्रति आपत्ती जनाईन् । बिरोधसभाको प्रमुख अतिथि समेत रहनुभएकी नेतृ पौडेलले संविधान संशोधन हुनुहँुदैन भन्ने पक्षमा आफूहरु नभएको भए पनि संविधान कार्यान्वयनको चरणमा नआउँदै संशोधनको प्रस्ताव आउनु नेपाली जनताको न्यायको पक्षमा भन्दा पनि बाह्य इसाराबाट देश चलेको महसुस हुने उनको भनाइ थियो । संविधानको त्रुटिहरु थाहा नपाउँदै तराईलाई सिक्किमीकरण गर्न योजना अगाडि बढाएको उनको भनाइ थियो । अब नेपाली जनताहरुले कुन दल कुन पार्टी कुन अवस्थामा रहेको भन्ने बारेमा जानकारी पाइसकेको भन्दै उनले अब सत्यको विजयी हुनेबेला आएको बताईन् ।

राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष रेशम बिसीको अध्यक्षतामा भएको कार्यक्रमको बिरोधसभालाई सम्बोधन गर्दै नेकपा मसाल दाङका प्रवक्ता भरत भण्डारीले कायरहरु किनारामा बस्ने र देशभक्ति नेपालीहरु सडकमा आउने बेला भएको बताए । भण्डारीले आक्रोशित भएर नेताहरुको आलोचना गर्दै देशका नेताहरु कायर भएका कारण भारतले हेपेको टिप्पणी गरे । यतिबेला मधेसमा घुसपेठ गर्नेहरुले सिंगो देशसँग बार्गे्निङ गरेको आरोप लगाए । उनीहरु नागरिकता देखि देश नै माग्न सुरु गरेको भन्दै उनले त्यसको विरुद्ध अब राष्ट्रिय जागरणको आवश्यकता रहेकोमा जोड दिए । नेपालीहरुले भारतको राष्ट्रियता र अखण्डताको सम्मान गर्दै आएको भए पनि भारतले नेपालको अखण्डता र राष्ट्रियतामाथि प्रहार गर्दै आएको बताए । नेता भण्डारीले विगतमा नेताहरुले गरेको गण्डक सम्झौता, महाकाली सम्झौता गरेर नेपाली जनताहरुले केही नभएकाले त्यसको हिसाब खोज्नुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चा दाङले घोराहीमा प्रदर्शन गर्दै कडा रुपमा प्रस्तावको पक्षधर दल तथा नेताहरुको आलोचना समेत गरेको छ । राष्ट्रघाती संविधान संशोधनको प्रस्ताव विरुद्ध संघर्ष गर्न आह्वान गर्दै तराईलाई पहाडबाट अलग्याउने कार्य बिरुद्ध जनमोर्चाले विरोध गर्दै प्रदर्शन गरेको हो । जिल्लाका विभिन्न स्थानबाट घोराहीमा कार्यकर्ता तथा सर्वसाधारणहरुलाई भेला गराएर सत्ताधारी दलहरुको आलोचना गरेको थियो । बिरोधसभालाई अखिल नेपाल युवक संघका केन्दिय सदस्य शशिराम बुढाथोकी, अखिल नेपाल जनजाति सम्मेलनका केन्दिय सदस्य रामबहादुर जिएम, जातीय समता नेपालका केन्द्रीय उपाध्यक्ष टीकाबहादुर विक लगायतले संघीयता कुनै पनि दृष्टिकोणबाट उपयुक्त नभएको विषयमा विगत देखि नै भन्दै आएको र अहिले स्पष्ट बनेको टिप्पणी गरेका थिए । राजमो दाङ जिल्ला उपाध्यक्ष द्रोर्णबहादुर घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको बिरोधसभाको सञ्चालन राजमो दाङ जिल्ला सचिव गणेश आचार्यले गरेका थिए ।

सभा अघि राजमोका सयौँ कार्यकर्ताहरुको बिशाल ¥याली संघियता चाहिँदैन, देश टुक्राउन पाईदैन, हिमाल, पहाड, तराई कोही छैन पराई, संविधान संसोधन बिधेयक खारेज गर, बैदेशिक हस्तक्षेप बन्द गर, भारतीय बिस्तारबाद मुर्दाबाद, अमेरिकी सम्राज्यबाद मुर्दाबाद, पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन, हाम्रा आन्दोलन जारी छ जस्ता नाराहरु लगाउँदै घोराही बजारका विभिन्न चोकमा बिरोध प्रदर्शन गरी तुलसीपुर चोकमा आई बिरोधसभामा परिणत भएको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article झापामा अवैध सिकारीको गोली लागी एक महिलाको मृत्यु
Next Article संशोधन विधेयक कुनै पनि हालतमा पास हुन दिदैनौँ -उपाध्यक्ष ज्ञवाली
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMप्रवासमुख्य समाचारराजनीति

कतारका राज्यमन्त्रीसँगको भेटपछि परराष्ट्रमन्त्री राणाले भनिन्– विपीन जोशी चाँडै रिहा हुनेछन्

1 year ago
काठमाडौँ - KTMदाङ्ग - DNGमुख्य समाचारसमाज

प्रहरी कार्यालयनजिकै युवकमाथि खुकुरी प्रहार

1 year ago
काठमाडौँ - KTMराजनीति

रेणु दाहालको भाषणले दंगदास भएको छु : माधव नेपाल

57 years ago
राजनीति

ज्येष्ठ नागरिकको राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक घरमै गर्ने व्यवस्था मिलाउन माग

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?