पर्वत । गायक तथा संगीतकार चिरन्जिबी भन्डारीको ‘खाली आफ्नै मन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । गायक तथा संगीतकार चिरन्जिबी भन्डारीको ‘खाली आफ्नै मन "/>
2026-07-09 02:57 PM
पर्बत - PBT

चिरन्जिबीको ‘खाली आफ्नै मन मानी…’बोलको गीत सार्वजनिक

2016-12-15

पर्वत । गायक तथा संगीतकार चिरन्जिबी भन्डारीको ‘खाली आफ्नै मन मानी…’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा आधुनिक, फिल्मी गितहरुमा चर्चा बटुल्दै गएका उनको उक्त म्यूजिक भिडियो सार्वजानिक भएको हो । 

भिडियोमा रञ्जन रिजाल र खुसी भण्डारीले अभिनय गरेका छन् । भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् । युगल जोडिको कथा भिडियोमा देखाउन खोजिएको छ । आफ्नो यस अगाडीको भिडियो भन्दा यो भिडियो निकै फरक रहेकोले आफुलाई भिडियोबाट निकै आस रहेको गायक तथा संगीतकार चिरन्जिबीले बताउँछन् ।  उनले भने ‘यो गीतले आफ्नो सांगीतिक आकाशलाई थप उचाही दिनेछ ।

बुटवलमा जन्मेका उनी सानैबाट संगीत क्षेत्रमा रुचि राख्ने गरेको  बताउँछन् । २०६४ सालबाट संगीतको यात्रा रोजेका भण्डारीले आफुलाई संगीतमानै पोख्त राख्दै आइरहेका छन् । शब्द, संगीत दुवैमा पोख्त रहेका भण्डारी आफु स्कुलदेखिनै संगीतमा रम्न मन लागेको र संगीतको बाटो राजेको बताउँछन् । हालसम्म उनका १६ वटा कलेक्सन र आधा दर्जन भन्दा बढी आधुनिक लोक गितका एल्मबहरु बजारमा आइसकेका छन् ।

माया पिरती २०६९ साला आफ्नै एल्बम निकालेका भण्डारीका विन्धबासीनीमा प्लेव्याक सिंगरमा श्रपमा पाँचौ स्थानमा समेत पर्न सफल भएका थिए । उनका 

रेलीमाई, सान्नानी सुनन  चट्टै गित काटेर, संखा गर्ने बानी, मेरै भर पर लगायतका गीतहरु बजारमा आइसकेका छन् जसले उनलाई थप परिचित गराउन मदत पु¥याएको छ ।

विभिन्न चलचित्र तथा एल्बममा स्वर तथा संगीत दिएका भण्डारी संगीतलाईनै आफ्नो जिवन बनाउने र यसैलाई जिबन्त दिने बताउँछन् । रेडियोमा गुन्जने गितबाट प्रेरणा लिएर संगीतको क्षेत्रमा लागेका उनले अहिले सिक्दै सिकाउँदै र एल्मब बनाउने तयारीमा जुटिरेहका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू