प्रज्वल पाैडेल । मंसिर ३०, रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा नमुनादीप युवा क्लब सैपु र युवा संघ नेपाल नागदह फाइनलमा प्रवेश गरेका छन् । नमुनादीप यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । मंसिर ३०, रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा नमुनादीप युवा क्लब सैपु र युवा संघ नेपाल नागदह फाइनलमा प्रवेश गरेका छन् । नमुनादीप यु"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नमुनादीप कप खुल्ला पुरूष भलिबलमा नमुनादीप र युवा संघ फाइनलमा प्रवेश

२०७३, ३० मंसिर बिहीबार ११:५८

प्रज्वल पाैडेल । मंसिर ३०, रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा नमुनादीप युवा क्लब सैपु र युवा संघ नेपाल नागदह फाइनलमा प्रवेश गरेका छन् । नमुनादीप युवा क्लवकाे अायाेजनामा सैपु फेदीमा अाज भएकाे पहिलाे खेलमा गाम्नाङटार सेवा समाज अाेखलढुङ्गा र युवा संघ नेपाल नागदह वीच भएकाे खेलमा २१-२५, १९-२५, ९-२५, अंक ल्याउदै युवा संघ नेपाल नागदह फाईनल चरणमा प्रवेश गरेकाे हाे ।

 त्यसैगरी नमुनादीप युवा क्लव सैपु रामेछाप र हिमगंगा शान्ति क्लब टारकेराबारी अाेखलढुङ्गा वीच भएकाे दाेस्राे खेलमा २५-१८,  २१-२५, १९-२५,  २५-२०, १५-११ अंक ल्याउदै नमुनादीप युवा क्लब सैपु फाईनलमा प्रवेश गरेकाे हाे । 

यसैविच तृतीय स्थानका लागि गाम्नाङटार सेवा समाज अाेखलढुगा र हिमगंगा शान्ति क्लब टारकेराबारी अाेखलढुङ्गा वीच भएकाे तेस्राे खेल २/२ सेट विजयी भएकाले पुन भाेली सुरूवातबाट खेलाईने अायाेजकले जनाएकाे छ । फाईनल खेल भाेली विहान १० बजेबाट सुरू हुनेछ ।

 प्रतियोगितामा  प्रथम हुने टीमलाई १ लाख, द्वितीयलाई ५० हजार र तृतीय हुने टीमलाई २५ हजार नगद सहित शिल्ड, मेडल प्रदान गरिने खेलकुद संयाेजक राजन बस्नेतले जानकारी दिनुभयाे । मंगलबारबाट सुरू भएकाे खेलमा ८ टीमकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह