पुस १, धादिङ । लमजुङबाट काठमाडौंतर्फ आउंदै गरेको स्कारपियो जीप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भूमेस्थान ६ कोइराले डाँडामा दुर्घटनाग्रस्त हुँदा ३ जनाको घटनास्थल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १, धादिङ । लमजुङबाट काठमाडौंतर्फ आउंदै गरेको स्कारपियो जीप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भूमेस्थान ६ कोइराले डाँडामा दुर्घटनाग्रस्त हुँदा ३ जनाको घटनास्थल"/>
2026-07-10 03:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

पुस १, धादिङ । लमजुङबाट काठमाडौंतर्फ आउंदै गरेको स्कारपियो जीप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भूमेस्थान ६ कोइराले डाँडामा दुर्घटनाग्रस्त हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

आज बिहान करीव ६ बजे महादेववेसी नजिकै कोइराले डाँडामा ग २ च ४५७२ नम्बरको स्कारपियो जीप सडकबाट करीव १०० मिटर खसेको जिल्ला ट्राफिक कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा जीवमा सबार सबै चालकसहित दुई पुरुष र एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक लमजुङ गाउँशहर ६ का २५ बर्षीय माधव धिताल र लमजुङ चण्डीस्थान ७ का ३१ बर्षीय बिष्णु बहादुर राउतको सनाखत भएको छ ।

मृत्यु हुने एक महिलाको पहिचान नखुलेको ट्राफिक कार्यालय धादिङले जनाएको छ । 

तस्वीरः पोषनाथ अधिकारीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो