पुस १, परासी | नवलपरासीमा मोर्चाले बन्दको प्रतिकार गर्दै एमाले पार्टीको झण्डा जलाएका छन् । आजदेखि नेकपा एमालेल पुनः प्रदेश नं. ५ को बन्दको आव्हान गरेपछि नवलपरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १, परासी | नवलपरासीमा मोर्चाले बन्दको प्रतिकार गर्दै एमाले पार्टीको झण्डा जलाएका छन् । आजदेखि नेकपा एमालेल पुनः प्रदेश नं. ५ को बन्दको आव्हान गरेपछि नवलपरा"/>

५ कार्तिक २०८१, सोमबार
नवलपुर - NWL

नवलपरासीमा मोर्चाद्धारा एमालेको झण्डा जलाईयो

१ पुष २०७३, शुक्रबार १४:११


पुस १, परासी | नवलपरासीमा मोर्चाले बन्दको प्रतिकार गर्दै एमाले पार्टीको झण्डा जलाएका छन् । आजदेखि नेकपा एमालेल पुनः प्रदेश नं. ५ को बन्दको आव्हान गरेपछि नवलपरासीमा मोर्चाले बन्दको विरोध गर्दै एमाले पार्टीका झण्डा जलाएका हुन् ।

सरकारले मधेशका जिल्लालार्ई मात्र केन्द्रित गरि प्रदेश नंं ५को सिमाकङ्ग गर्ने प्रस्ताव सहित संविधान संसोधन प्रस्ताव दर्ता गराएपछि आन्दोलनमा उत्रिएका एमाले पार्टीलाई संयुक्त लोकतान्त्तिक मधेशी मोर्चाले विरोध जनाउदै आज जिल्लाको सदरमुकाम परासीमा एमालेको झण्डा जलाई विरोध गरेको मोर्चाका संयोजक मुकुरजी गिरीले बताए ।  एमालेद्धारा आव्हान बन्दलाई मोर्चाले प्रतिकार गर्दै मोर्चाका कार्यकर्ता आज परासी आसपासका क्षेत्रको बन्दलाई खुलाउदै हिडेका थिए । सरकारले हाल ल्याएको प्रदेश नं. ५ को संघियताका खाका कुनैपनि हालतमा फेरिनु हुदैन भनी माग गर्दै मोर्चाले सरकारलाई समर्थन जनाएका थिए ।

हिजो साँझदेखि बन्दको आव्हान गर्न एमालेका कार्यकर्ताद्धारा परासीमा निकालिएको र्यालालीलाई मोर्चाका कार्यकर्ताहरुले भाड्न खोज्दा दुबै पक्षबिच झडप समेत भएको थियो । दुई पक्षबिच भएको झडपलाई प्रहरीले लाठी चार्ज गरि नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप