पुस २, काठमाडौँ | तेह्रथुमको सङ्क्रान्ति बजारमा शुक्रबार बिहान आगलागी हुँदा पीडित बनेकाहरुको खानेबस्ने व्यवस्थापन गर्न र राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, काठमाडौँ | तेह्रथुमको सङ्क्रान्ति बजारमा शुक्रबार बिहान आगलागी हुँदा पीडित बनेकाहरुको खानेबस्ने व्यवस्थापन गर्न र राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त"/>
2026-07-10 03:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तेर्हथुमको आगलागी पीडितलाई राहत दिन निर्देशन

पुस २, काठमाडौँ | तेह्रथुमको सङ्क्रान्ति बजारमा शुक्रबार बिहान आगलागी हुँदा पीडित बनेकाहरुको खानेबस्ने व्यवस्थापन गर्न र राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज निर्देशन दिएको छ । 

पीडितलाई आवश्यक पर्ने सामग्रीको विवरण उपलब्ध गराउन प्रजिअ मुनका न्यौपानेलाई निर्देशन दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

गृह मन्त्रालय, विपत् व्यवस्थापन महाशाखाका प्रमुख कृष्णबहादुर रावतलाई खाद्यान्नसहितका सामग्री सो ठाउँमा तुरुन्त पु¥याउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो