पुस ३, परासी । संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्रि ईन्द्र बहादुर बानियाले नवलपरासीको धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्नका लागि विशेष पहल गर्ने बताउनु भय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ३, परासी । संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्रि ईन्द्र बहादुर बानियाले नवलपरासीको धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्नका लागि विशेष पहल गर्ने बताउनु भय"/>

2026-06-25 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

धार्मिक क्षेत्रको विकास मेरो विशेष पहल हुनेः राज्यमन्त्रि बनिया


पुस ३, परासी । संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्रि ईन्द्र बहादुर बानियाले नवलपरासीको धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्नका लागि विशेष पहल गर्ने बताउनु भयो । भगवान गौतम बुद्धको अस्ट धातु भएको रामग्राम स्तुप, बुद्धको मावली घर रहेको देवदह एवं लुम्विनीसंग जोडेर बुद्ध सर्किट समेत बनाउनमा राज्यमन्त्री बानियाले पहल गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल गजेन्द्रमोक्ष धाम त्रिवेणी, दाउन्ने मन्दिर, मौलाकालिका,  पालीभगवती मन्दिर, महलपोखरी नन्दन ताल, मदारबाबा स्थान लगातएका धार्मिक एवं प्रर्यटकिय स्थलहरुको विकास तथा प्रवर्धनका लागि आफँुले बिषेश पहल गर्ने बताउनु भएको छ । 

जिल्लाको सुनवलमा संचालीत औद्योगि व्यपार मेलाको समापन कार्यक्रममा राज्यमन्त्रि बानियाले, स्थानिय उद्योगी तथा ब्यापारीहरुको प्रर्वधनमा सहयोग पुगेको भन्दै खुलेर प्रसंसा गर्नु भएको थियो । निजि क्षेत्रसंगको सहकार्यवाट नै देशको अर्थतन्त्र माथि उठ्न सक्ने भएकाले सरकार निजिक्षेत्रसंग सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भयो ।

गत मंसीर २३ गते देखी सुनवलमा संचालीत तेस्रो नवलपरासी औधोगीक एवं ब्यापार मेला आज आईतवार समापन भएको छ । मेलाको समापन कार्यक्रममा बोल्दै राज्यमन्त्रि बानियाले अहिलेको प्रदेश नम्वर ५ लाई अखण्ड राख्ने विषयमा भएको बन्द र त्यसका वारेमा बन्द आवाहन कर्तालाई सहमति, सहकार्य र छलफलको माध्यामवाट संसदवाट नै समाधान खोज्न आवाहन गर्नु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ