2026-07-10 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा एकैदिन २ जनाको ज्यान गयो

2016-12-21

कमल रावल/पुस ६, अछाम । अछाममा भिर बाट खसेर एक महिलाको मृत्यु भएको छ । 

ऋषिदह गाविस वडान ८ निवासी २० बर्षिया सकुन्तला बिष्टको आज बिहान ८ बजे भिरबाट खसेर मृत्यु भएको हो । गाविसमा रहेको मौभेराको घाडी भन्ने भिर बाट २ सय मिटर तल खसेर ज्यान गएको उनका आफन्तले बताएका छन । 

मृतकको घट्ना स्थलमै ज्यान गएको थियो । मृतक बिष्टकी १ छोरी र श्रीमान रहेका स्थानिय गंग बहादुर खड्काले जानकारी दिनु भयो । यसैबीच अछामको बुढिगँगा नदिमा एकजनाको बगेर मुत्यु भएको छ । साफेबगर नगरपालिका वडा नम्बर ७ पायडी निवासि अन्दाजी ३५ वर्षिय विक्रम बुढाको मृत्यु भएको हो । 

हिजो घरबाट निस्केका बुढाको खोजि गर्दा आज बुढिगँगा नदिको बिच भाग कुमालबगर भन्ने ठाउमा नदिमा माछा मार्दै आईरहेका स्थायिनले लास भेटेपछि ईलाका प्रहरी कार्यालय साफेबगरलाई जानकारी गराएपछि लासको पहिचान भएको हो । 

बुढाको लासको पोष्टमार्टमका लागि जिल्ला पठाईसकिएको ईलाका प्रहरी कार्यालय साफेबगरका ईनिसप्केटर असिम चन्द्र शाहलाई उद्धृत गर्दै सवाददाता विक्रम परियारले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो