2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माटोको ढिस्काले पुरिएका २ महिलाको अढाई घण्टापछि उद्धार

पंकज धामी | पुस ७, दार्चुला | दार्चुलाको हुनैनाथ गाविसको सिन्याडी भन्ने ठाउँमा विहिबार माटोको ढिस्कोले पुरिएका २ महिलाको अढाई घण्टा पछि स्थानियहरुले शकुशल उद्धार गरेका छन् । 

हुनैनाथको वडा नम्बर ४ का ३५ बर्षिया रमिता धामी र १८ बर्षिया विस्ना धामी विहान करिव साढे आठ बजे माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको स्थानिय प्रेमराम लुहारल जानकारी दिएका छन् । पौने ११ बजे स्थानियहरुको संयुक्त प्रयासबाट रमिता धामीलाई जीवितै उद्धार गरेका छन् । उहाँलाई बाहिरी चोट नलागेको स्थानियहरुले बताएका छन् । संगै

ढिस्कोले पुरिएका विस्ना धामीलाई पनि स्थानिय र प्रहरीले माटोको ढिस्कोबाट बाहिर बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

अहिले उनिहरुलाई उपचारका लागी स्थानिय संकरपुर स्वास्थ्य चौकीमा राखिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई