पुस ७, दाङ । दाङमा यात्रुबाहक वस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । 

दुई वालवालीका सहित २४ जना घाईते भएका छन् । वस दुर्घटना भएको लमही प्रहरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ७, दाङ । दाङमा यात्रुबाहक वस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । 

दुई वालवालीका सहित २४ जना घाईते भएका छन् । वस दुर्घटना भएको लमही प्रहरी"/>

2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २४ घाईते

पुस ७, दाङ । दाङमा यात्रुबाहक वस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । 

दुई वालवालीका सहित २४ जना घाईते भएका छन् । वस दुर्घटना भएको लमही प्रहरीले  जानकारी दिएको छ । घोराही वाट वुटवल जाँदै गरेको लु २ ख ७७६ नम्वरको वस लमही घोराही सडक खण्डको लक्ष्मीपुर १ मुसोट खोलाको उकालोमा दुर्घटना भएको हो । बस सडकवाट करिब एक सय मिटर तल भिरमा खसेको बताइएको छ ।

दुई जनाको राप्ती उपक्षेत्रिय अस्पतालमा मृत्यू भएको पुष्टि भएको छ भने, एक जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यू भएको पुष्टि भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सतवरीया गाविस निवासी कृष्ण शाही रहेका छन् ।

यसैगरी सौडीयार गाविस विनसस् ६० बर्षिय चित्र बहादुर श्रेष्ठ र प्यूठान खाला गाउँ निवासी ३८ बर्षिय देउरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । घोराहीको उपक्षेत्रिय अस्पतालमा चार जनाको उपचार भईरहेको छ भने १४ जनाको थप उपचारको लागी कोहलपुर पठाइएको छ । ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पछी घर फर्काओएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो