नरजन तामाङ/पुस ७, सुर्खेत । दलित महिलाको न्यायमा पहुँच गराउने उद्देश्यले प्रदेश न.६ का दलित महिलाहरुको सम्मेलन सम्पन्न भएको छ । 

युएन डिपीको आर्थिक सहयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरजन तामाङ/पुस ७, सुर्खेत । दलित महिलाको न्यायमा पहुँच गराउने उद्देश्यले प्रदेश न.६ का दलित महिलाहरुको सम्मेलन सम्पन्न भएको छ । 

युएन डिपीको आर्थिक सहयो"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दलित महिलाद्धरा ९ बुँदे सुर्खेत घोषणा पत्र

७ पुष २०७३, बिहीबार ०९:२०


नरजन तामाङ/पुस ७, सुर्खेत । दलित महिलाको न्यायमा पहुँच गराउने उद्देश्यले प्रदेश न.६ का दलित महिलाहरुको सम्मेलन सम्पन्न भएको छ । 

युएन डिपीको आर्थिक सहयोग र दलित महिला संघ सुर्खेतको आयोजनामा भएको हो । प्रदेश नं ६ का दलित महिलाहरुले नयाँ नेपालको परिकल्पना गरेकै बेला धेरै जसो प्रदेश नं ६ मा दलितहरु महिलाहरुमा विभेद हुने गरेको भन्दै दलित महिलाहरुको न्ययामा पहुँच अभिवृद्धि गराउने उद्देशयले दलित महिलाहका साझा सबाल र तिनको कार्यान्वयनका लागि सुर्खेत घोषणा पत्र पनि जारी गरेका छन । 

नेपालको कुल महिलाहरुको जनसंख्या मध्ये करिब २० प्रतिशत संख्या दलित महिलाहको जातिय वर्गीय र लैङ्किक विभेदबाट उत्पीडनमा पदै आएका छन । दलित समुदाय भित्र पनि दलित महिालाहरुको समग्र विकासको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै ९ बुद्दे सुर्खेत घोषणा पत्रतयार पारिएको हो । 

दलित महिला संघ सुर्खेतकी अध्क्षय कला स्वर्णकारको अध्यक्षता र जिल्ला न्ययाधिस कैलाश प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै महिला विकास सुर्खेत कार्यालयकी अधिकृत जमुना पौडेलले दलित महिलाहरुमा बाल विवाह बहुविवाह,अन्तरजातिय विवाह हुने गरेकोले समस्या देखा परेको र हक अधिकार अरुका जाति सरह हक अधिकार आत्मा बोध हुनुपर्ने सास्त्रीय भेदभावले गर्दा समस्या आएको बताइन । 


यसै गरि दलित महिला संघकी अध्यक्ष दुर्गा सोवले प्रदेश नं ६ मा सबै भन्दा दलित महिलाहरुको काहाली लाग्दो अवस्था रहेकोले न्यायमा पहुँच नहुने महिला र दलित महिलाहरु भएको बताइन । उनले बार एसुसेयनले अन्याय अत्याचारमा परेका दलित महिलाहरुको पहुँचमा काम नगरेको गुनासो भनाई रहेको थियो । राजनैतिक दलका कार्यकर्ताहरुले महिलाहरुलाई भोट बैकको रुपमा नहेरी उनीहरुको न्यायमा समुदायमा अभियान चलाउन समेत आग्रह गरेकी छन । 

यसै कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला अदालतका न्यायधिस कैलाश प्रसाद सुवेदीले मद्यकपर्दाथ नियन्त्रण भएका समस्या कम हुन सक्ने बताएका छन । उनका अनुसार सुर्खेतमा माद्यवपर्दाथका कारण २ सय २७ वटा सम्बन्धविच्छेका घटना भएको जिल्ला अदालत तपाई हरुको न्यायको लागि तयार रहेको र आर्थिक हिसाबले कमजोरी भएकाहरुले जिल्ला अदालत,कानुनी सहायता केन्द्र,उच्च बार एसोसियनबाट पनि सेवा लिन पाउने बताएका छन । 

कार्यक्रममा जिल्ला स्थित गैर सरकारी कार्यालय तथा सरकारी कार्यालयका प्रतिनिधी राजनैतिक दलका प्रतिनिधीह्रुको उपस्थिती रहेको थियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह