२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अनेरास्ववियु डडेल्धुराद्धारा बिहीबार तिन क्याम्पसमा कमिटी गठन

७ पुष २०७३, बिहीबार १३:१२

ललित बोहरा/पुष ७ डडेल्धुरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुराले संगठन विस्तार तथा पुर्नगठन अभियान कार्यक्रम अन्तर्गत बिहिबार बिभीन्न ३ वटा क्याम्पस कमिटी गठन गरेको छ । शेर बहादुर बिष्टको अध्यक्षतामा ३९ सदस्यीय भिमदत्त बहुमुखी क्याम्पस कमीटी गठन गरीएको अनेरास्ववियु डडेल्धुरा उपाध्यक्ष सुरेन्द मल्लले जानकारी दिएका छन । बिहीबारै सदमुकाममै रहेको माउन्टेन बहुमुखी क्याम्पसमा टेकेन्द्र मल्लको अध्यक्षतामा २५ सदस्यीय क्याम्पस कमिटी गठन गरेको उनले बताएका छन । यस्तै डडेल्धुरा बहुमुखी क्याम्पस हरिस सिंह धामीको अध्यक्षतामा २१ सदस्यीय अनेरास्ववियु क्याम्पस कमिटी गठन गरेको अनेरास्ववियु सचिवालय सदस्य बिजय महताले बताएका छन । ३ वटै क्याम्पसको क्याम्पस कमिटी गठन गर्ने आयोजीत कार्यक्रममा बोल्दै अनेरास्ववियु डडेल्धुरा उपाध्यक्ष सुरेन्द मल्लले शिक्षा क्षेत्रमा बिद्यमान विकृती बिसङगती बिरुद्ध सस्क्त ढंगबाट अगाडी बढने भन्दै शिक्षालाई ब्यवसायीक,प्राबिधीक नैतिकवान बनाउन आफु सधै लागी पनीमा जोड दिएका थिए । उपाध्यक्ष मल्ल शिक्षामा गुणस्तर सुधार गर्न तपाई हाम्रो बिद्यालयबाट नै पहल चालनु पनै बताए । संगठन बिस्तार कार्यक्रम विशिष्ट अतिथी पूर्व रापस रञ्जीत थापा र अन्य अतिथमा अनेरास्ववियू सचिवालय सदस्य बिजय महता, पुस्कर देउवा, नगरकमीटी अध्यक्ष शेर वहादुर बिष्ट लगायतकाले धारण राखेका थिए । विद्यार्थीहरुलाई सांगठनिक तथा बैचारीक रुपमा परिपक्व तथा कमिटीहरु गठन भएका तर पुर्नगठन हुन बाकी रहेका विभिन्न क्याम्पस तथा विद्यालयहरुमा संगठन विस्तार अभियान नै संचालन गरेको अनेरास्वबियू डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो