सुरेश भट्ट/पुस ८, कञ्चनपुर । सुदुरपश्चिम विश्वविद्यालयमा गत मंगलवार विज्ञान संकाय का विद्यार्थि हरुले तालावन्दी लगाएका थिए भने आज नेपाल विद्यार्थि संघ कञ्चनपुरले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुरेश भट्ट/पुस ८, कञ्चनपुर । सुदुरपश्चिम विश्वविद्यालयमा गत मंगलवार विज्ञान संकाय का विद्यार्थि हरुले तालावन्दी लगाएका थिए भने आज नेपाल विद्यार्थि संघ कञ्चनपुरले"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदुरपश्चिम विश्वविद्यालयमा तालावन्दी माथि तालावन्दी

२०७३, ८ पुष शुक्रबार ११:२४

सुरेश भट्ट/पुस ८, कञ्चनपुर । सुदुरपश्चिम विश्वविद्यालयमा गत मंगलवार विज्ञान संकाय का विद्यार्थि हरुले तालावन्दी लगाएका थिए भने आज नेपाल विद्यार्थि संघ कञ्चनपुरले अनिश्चितकालीन तालावन्दी गरेको छ ।

विश्वविद्यालय समक्ष राखेका जायजमागको वेवास्ता गरेको भन्दै शुक्रवार विश्वविद्यालयको केन्द्रिय कार्यालय महेन्द्रनगरको प्रशासनिक कक्ष मा ताला माथि ताला लगाएको हो ।

माग पुरा गर्न गत मंगलवार माग सहितको ज्ञापनपत्र विश्वविद्यालय लाई बुझाउदा पनी विश्वविद्यालय प्रसासशले माग वारे कुनै सुनुवाई नगरेको र सम्वन्धित पक्षले बेवास्ता गरेकोले माग पुरा नहुन्जेल अनिश्चितकालीन तालावन्दी गरीएको नेपाल विद्यार्थि संघका विद्यार्थि नेता किशोर प्रसाद जोशीले जानकारी दिनुभएको छ ।

ईन्जिनियरिङ भवन निर्माण, दोहरो प्राध्यापन अन्त्य गर्नुपर्ने, विद्यार्थि हरुलाई निशुल्क नोट्स उपलव्ध गराउनुपर्ने, पुस्तकालयको उचित व्यवस्थापन हुनुपर्ने, खाजाघरको व्यव्स्थापन लगायतका ९ बुदे मागहरु नेवि संघले राखेको छ ।

अझै पनी उक्त मागहरुको सुनुवाई नभए कडा आन्दोलनमा जाने विद्यार्थि नेताहरुले चेतावनी दिएका छन । तालावन्दी माथि तालावन्दी हुदा विश्वविद्यालयको प्रसाशनिक कार्यमा असर पर्दै गईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित