११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

स्थानीय निकायको निर्वाचनमा कांग्रेस पहिलो हुन्छ

९ पुष २०७३, शनिबार ११:५४


पुस ९, नवलपरासी । नेपाली कांग्रेस रामग्राम नगरपालिका वडा नम्बर १२ को वडा भेला आज सम्पन्न भएको छ । 

अगामी निर्वाचनलाई मध्यनजर गर्दे कार्यकर्ताहरुलाई सक्रिय पार्ने उद्धेष्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपली कांग्रेसका जिल्ला सचिव बिक्रम यादवको प्रमुख आतिथ्य तथा वडा सभापति भगवति गुप्ताको सभापतित्व रहेको थियो । 

सो अवसरमा जिल्ला सदस्य पलकधारी गुप्ता, क्षेत्रिय सभापति नरेन्द्र कुमार गुप्ता, नगर सभापति नरायण रेग्मी, बैजनाथ जैसवाल लगायतले वडा स्तरबाटनै संग्ठन विस्तार गर्दै मजबुत बनाउनु पर्नेमा जोड दिनु भएको थियो । 

कांग्रेस नवलपरासीले जिल्ला तहदेखिनै वडा तहसम्म विभिन्न कार्य समितिहरुलाई पुर्णता दिदै संग्ठनका लागि सक्रिय बनाउदै गरेको क्षेत्रिय सभापति नरेन्द्र कुमार गुप्ताले बताउनु भयो । कार्यक्रममा बोल्ने अधिकांस नेताहरुले स्थानीय निकायको निर्वाचनमा कांग्रेस पहिलो स्थानमा हुने बताएका थिए । बडा नम्बर १२ अन्तर्गत रामग्राम नगरपालिकाको कसिया, पचगाँवा र कुनवार गाँउ पर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह