2026-07-26 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा ‘नेफ्टा अवार्ड’ चलिरहँदा हलबाटै किन बाहिरिए आर्यन सिग्देल ?

पुस १०, काठमाडौँ | शुक्रबार राति, दुबइमा अवार्ड वितरण भैरहेको बेला चकलेटी उपनाम पाएका नायक आर्यन सिग्देल भने हलबाटै बाहिरिए । उनले अवार्ड कार्यक्रम बहिष्कार गरेर बाहिरिएको कुरा आईरहेको बेला के कारण उनि त्यहाँबाट बाहिरिए भन्ने टिका-टिप्पणी भएका छन् ।

तर अवार्ड वितरण भईरहँदा १ घन्टा अगाडि नै हलबाट बाहिरिएका भनिएपनि उनी हलबाट बाहिरिदा, अभिनेता विधामा अवार्ड वितरण भएकै थिएन । अभिनेता विधामा आर्यन पनि दावेदार रहेका आर्यनलाई अवार्ड नदीई  ‘कबड्डी कबड्डी’बाट दयाहाङ राइले अवार्ड पाए । आर्यन अवार्ड पाउने आशामा दुबई गएको भएपनि अवार्ड नपाउने निश्चित भएपछी हलबाट निस्किएको भन्ने टिप्पणी आएका छन् । 

चलचित्र क्लासिकको कारण फिल्ममा अवार्डको आशा गरेका आर्यनले भने आफु कार्यक्रम अबधिभर हलमा भित्रबाहिर गरिरहेको बताएका छन्  । उनले आफु कुनैपनि ठाउँमा एक्लै बस्न नसक्ने बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ