पुस १०, नवलपरासी । नवलपरासीमा गैडाको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको समाचार छ ।

प्रहरीका अनुसार गैडाको आक्रमणबाट कावसोती- १५ शेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, नवलपरासी । नवलपरासीमा गैडाको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको समाचार छ ।

प्रहरीका अनुसार गैडाको आक्रमणबाट कावसोती- १५ शेर"/>

2026-11-05 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा गैंडाको आक्रमणबाट नातिनीको मृत्यु, हजुरआमा घाइते

पुस १०, नवलपरासी । नवलपरासीमा गैडाको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको समाचार छ ।

प्रहरीका अनुसार गैडाको आक्रमणबाट कावसोती- १५ शेरवानकी ३ बर्षीय बालिका स्वेता महतोको मृत्यु भएको हो भने ७० वर्षकी हजुरआमा बुद्धीकुमारी महतो गम्भीर घाइते भएकी छन् ।

गैडाले गम्भीर घाइते बनाईएकि बालिकाको भने अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । घाइते बुद्धीमायाको भने टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर लागिएको छ । 

प्रहरीका अनुसार आफ्नै घरको आगनमा आगो तापिरहेका नातिनी-हजुरआमा गैडाको सिकार भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले आरोप पुष्टि गरोस्, पक्राउ गर्न कानुनी आधार चाहिन्छ : प्रदीप पौडेल दानबहादुर कार्कीको रिटमा तिहारपछि मात्रै सुनुवाइ हुने भ्रष्टाचारमा कसैले औँला ठड्याउन सकेको छैन, साढे चार वर्ष सरकार चलाउँछौँ : अर्थमन्त्री वाग्ले काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न