टिप्स | युवतीसँग कसरी कुराकानी गर्ने भनेर युवाहरु अन्जानमा परेका हुन्छन् Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टिप्स | युवतीसँग कसरी कुराकानी गर्ने भनेर युवाहरु अन्जानमा परेका हुन्छन्
2026-09-18 06:13 PM
अछाम - ACM

यसरी कुरा गर्नाले युवती छीटै प्रभावित हुन्छन

टिप्स | युवतीसँग कसरी कुराकानी गर्ने भनेर युवाहरु
अन्जानमा परेका हुन्छन्  । केटीसँग कुरा
गर्न नसकेर केटाहरु आफू मकजोर भएको महसुस गर्छन् । उनीहरुले केटी साथीलाई प्रभाव पार्न
नसक्ने गुनासो गरिरहेका हुन्छन् ।

तपाँइ पनि युवतीलाई आफ्नो कुरामा प्रभावित
पार्ने विषयमा चिन्तामा हुनुहुन्छ
? अब चिन्ता लिनु पर्दैन । युवाहरु यस्ता
युवतीसँग कुरा गर्न चाहन्छन्
, जो देख्नमा आकर्षक होस् र उनको चाल चलन
पनि राम्रो होस् । यस्ता कुरा मनमा आएपछि विस्तारै युवतीलाई आफूतर्फ आकर्षण गर्ने
काम थाल्नुहोस् । उसका हरेक साना साना कुरामा ध्यान दिनुहोस् ।

सबैभन्दा पहिले आफू युवतीभन्दा कमजोर छु भन्ने
कुरा दिमागबाट हटाउनुहोस्। त्यसपछि इशाराबाट कुरा गर्न सुरु गर्नुपर्छ । केटीहरु
कम बोल्ने केटालाई जिस्क्याउन रमाइलो मान्दछन् । ती युवक युवतीसँग बोल्न थाले भने
युवतीले आफू नै कमजोर भएको सोच्दछिन् ।

अत, सुरुमा नबोलेपनि युवती नै बोल्न
थालेपछि किन चुप रहने रु तर
, तपाईंले युवतीसँग बोल्दा फिल्मको नक्कल
भने कहिल्यै नगर्नुहोस् । कतिपय युवाहरुले फिल्म वा टिभी कार्यक्रमको नक्कल गरेर
केटी पट्याउन सकिने ठानेका छन् ।

अर्काको कला चोरेर कसैलाई प्रभावित पार्छु
भन्ने सपना २१ औ शताब्दीमा देख्नु गलत हुनेछ । किनकी यी युवतीले पनि तपाईंले
हेरेका फिल्म वा अन्य कार्यक्रम युवतीले पनि हेरेकी हुनेछिन् । हाउभाउले पनि
केटीलाई प्रभावित पार्न सकिन्छ ।

मुखले व्यक्त गर्न नसकिने कुराहरु आँखा,
कुम,
हात
को प्रयोग गरेर भन्न सकिन्छ । बडी ल्याङवेजले यस्तो मामलामा ठूलो काम गर्छ । यसबाट
युवतीलाई प्रभावमा पार्न सकिन्छ ।

तर, यसमा के ध्यान दिनुपर्छ भने यी सब कुरा
गरीसके पछि उनको यसमा कस्तो प्रतिक्रिया आउँछ हेर्नुहोस् । उनको प्रतिक्रिया
सकारात्मक आयो भने एक मिनेट पनि नपर्खाउनुस् । तर उनको नकारात्मक प्रतिक्रिया आयो
भने चाँही कुरा अगाडी नबडाउनुहोस् । एजेन्सीको सहयोगमा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई