भाष्कर के.सी । पुस ११, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल विचभएको पार्टी एकिकरण साथै फागुन ६, ७, ८ र ९ गते काठमाडौमा हुने महाधिवेशनको पूर्व तयारी स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी । पुस ११, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल विचभएको पार्टी एकिकरण साथै फागुन ६, ७, ८ र ९ गते काठमाडौमा हुने महाधिवेशनको पूर्व तयारी स"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पुष १७ गते कञ्चनपुरमा राप्रपाद्वारा आमसभाको आयोजना

११ पुष २०७३, सोमबार १४:४४

भाष्कर के.सी । पुस ११, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल विचभएको पार्टी एकिकरण साथै फागुन ६, ७, ८ र ९ गते काठमाडौमा हुने महाधिवेशनको पूर्व तयारी स्वरुप पुस १७ गते कञ्चपुरमा आमसभाको आयोजना गरिएको छ, जसलाई पार्टीका अध्यक्ष कमल थापाले सम्बोधन गर्ने आयोजक राप्रपा नेपालले पत्रकार सम्मेलन जानकारी दिएको छ ।

साथैै पुस १८ गते प्रदेश नं.७ का सम्पुर्ण केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष लाई १ दिने कार्यकर्ता प्रशिक्षण रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष पतिराम चुनाराले बताए ।

पार्टी एकताले कार्यकर्तामा ठुलो हौसला, उर्जा थपेको छ, पुस १७ गते हुने आमसभामा पार्टी अध्यक्ष कमल थापा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राष्ट्रिय अध्यक्ष पशुपती सम्सेर जस्ता राप्रपाका हस्तीले सम्बोधन गर्ने र आगामी रणनिती र आफ्ना एजेण्डा जनता सामु प्रस्तुत गर्ने केन्द्रिय सदस्य तथा प्रचार प्रसार विभागका  हेमबाबु लेखकले बताए ।

हिन्दु राष्ट्र नेपाल दुवै पार्टीको साँझा माग भए पनि राजा संस्था हुने कि गणतन्त्र भने विषयमा पार्टीको महाधिवेशन पछि तय हुने, आफ्ना चुनाव चिन्ह् पनि हलो हुने वा गाई भन्ने पनि महाधिवेशनले नै तय गर्ने राप्रपा नेपालका केन्द्रिय सह–महामन्त्री धर्मराज जोशीले बताए ।

त्यसैगरी राजाले बोल्दा यहाँका पार्टीहरुलाई किन टाउको दुखाई सर्वसाधारण सरह भएको राजाले आफ्नो कुरा राख्दा किन विवाद ? यात त्यहिबेला राजालाई देश निकाल गर्नु पर्ने होइन भने जनता सरहभएका राजाले आफ्नो कुरा राख्न पाउनु पर्ने राप्रपाका केन्द्रिय सदस्य नन्दलाल चटौतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य