पुस १२, दाङ । माइक्रोबसको ठक्करबाट आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ । 

घोराही तुलसीपुर सडकखण्डअन्तर्गत मोतिपुर नजिकै आज साँझ करिब छ बजे बा २ ख ७०"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १२, दाङ । माइक्रोबसको ठक्करबाट आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ । 

घोराही तुलसीपुर सडकखण्डअन्तर्गत मोतिपुर नजिकै आज साँझ करिब छ बजे बा २ ख ७०"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा माइक्रोबसको ठक्करवाट एकको मृत्यु, स्थानीयवासीद्वारा सडक अवरुद्ध

२०७३, १२ पुष मंगलवार १५:२२

पुस १२, दाङ । माइक्रोबसको ठक्करबाट आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ । 

घोराही तुलसीपुर सडकखण्डअन्तर्गत मोतिपुर नजिकै आज साँझ करिब छ बजे बा २ ख ७०२४ नम्बरको माइक्रोबसले ठक्कर दिदाँ तुलसीपुर–६ का ४१ वर्षीय निमा दमाईको उपचारका क्रममा अञ्चल अस्पताल दाङमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । 

सोही माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा अटो रिक्सा चालक तुलसीपुर–६ का चन्द्रमणि वली गम्भीर घाइते भएकोसमेत प्रहरीले जनाएको छ । माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि स्थानीयवासीले सो सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह