पुष १३ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले जिल्लाका विभिन्न मा.वि.,उ.मा.वि.हरुमा संगठन बिस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुष १३ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले जिल्लाका विभिन्न मा.वि.,उ.मा.वि.हरुमा संगठन बिस"/>

2026-06-26 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अनेरास्ववियु डडेल्धुराले जिल्लाका विभिन्न मा.वि.,उ.मा.वि.हरुमा कमिटी गठन

पुष १३ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले जिल्लाका विभिन्न मा.वि.,उ.मा.वि.हरुमा संगठन बिस्तार  गरेको छ । यसमा  भुवनेश्वरी उ.मावि मणिलेक, जनता उ.मावि मष्टामान्डौ, भुवनेश्वरी उमावि र सिताराम मावि कैलपालमन्डौ, गणेश उमावि गणेशपुर, बिरबलभद्र उमावि कोटेली र भागेश्वर उ.मावि टाटर आफनो कमिटी गठन गरेको हो ।


अध्यक्षहरुमा क्रमस प्रेम खडायत, रुकुम मल्ल, पदम बिस्ट, हर्क मल्ल, कृष्ण कपाडी, गणेश ताम्राकार, सुरेन्द्र बोहरा र प्रेम ओलि चयन भएको प्रचार बिभाग प्रमुख बिजय महताले जानकारी दिनु भयो । समाजबाद सुहाउदो शिक्षा प्रणाली बिकाश गर्ने , बिभेद हटाउन अनेरास्ववियुको महत्पूण भूमीका रहने अनेरास्ववियु डडेल्धुरा उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी सुरेन्द्र मल्लले जोड दिएका थिए । संगठनहरुले बिद्यायलमा शिक्षाको गुणस्तर सुधार,बिद्यालय खेलकुद समागं्री जुटान,शिक्षकले नियमीत पढाएको नपढाएको लगायतका क्रियाकलपमा अगुवाई गर्ने छन् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ