मोहम्मद ईजहार शेष/पुस १४, परासी ।नँया शक्ति पार्टि नेपाल नवलपरासीले आजवाट घरघरमा नँया शक्ति अभियान सुरु गर्ने जनाएको छ । 

नँया शक्तिले जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/पुस १४, परासी ।नँया शक्ति पार्टि नेपाल नवलपरासीले आजवाट घरघरमा नँया शक्ति अभियान सुरु गर्ने जनाएको छ । 

नँया शक्तिले जिल्ला"/>

2026-09-19 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

घरघरमा नँया शक्ति अभियान नवलपरासीमा सुरु


मोहम्मद ईजहार शेष/पुस १४, परासी ।नँया शक्ति पार्टि नेपाल नवलपरासीले आजवाट घरघरमा नँया शक्ति अभियान सुरु गर्ने जनाएको छ । 

नँया शक्तिले जिल्ला संग्ठन ईन्चार्ज चिनक कुर्मिको प्रमुख आतिथ्य तथा अभियानका संयोजक अमिरुल्लाह मिँयाको अध्यक्षतामा अभियान बारे जानकारी गराएको छ । नवलपरासीमा ५ हजार भन्दा बढि सदस्यता वितरण गर्ने र नँया शक्ति पार्टिको उद्धेष्य बरो घरघरमा जानकारी गराउनका लागि अभियान सञ्चालन गरिएको जिल्ला ईन्चार्ज कुर्मिले बताउनु भयो । 

निर्वाचन क्षेत्र नम्बर ४ अन्त्रिम परिषद नवलपरासीको आयोजनामा सञ्चालन गरिएको उक्त अभियान माघ २९ गते समाप्त हुनेछ भने सो अवधिमा ४ हजार भन्दा बढिले सदस्यता लिने बताईएको छ । 

सो अवसरमा प्रदेश नम्बर ५ की केन्द्रिय सदस्य सुनिता काफ्ले , जिल्ला संग्ठनका सहसंयोजक विरेन्द्र कुमार हरिजन , क्षेत्र नम्बर ५ का संयोजक आलोक पाठक ,  कार्यालय सचिव बुद्धन अलि लगायतले नँया शक्ति पार्टि नेपालले मात्र सुशासन तथा समुन्नत समाज निर्माण गर्न सक्नेमा जोड दिनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा