पुस १५, काठमाडौं । दोलखामा तीन वर्षमा ३४ वटा बलात्कारका घटना भए । पाँच बजरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता भएको छ । भूकम्पपछि बलात्कार बढेको प्रहरीको तथ्यांकले देखाएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १५, काठमाडौं । दोलखामा तीन वर्षमा ३४ वटा बलात्कारका घटना भए । पाँच बजरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता भएको छ । भूकम्पपछि बलात्कार बढेको प्रहरीको तथ्यांकले देखाएको छ"/>
2026-07-10 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन वर्षकी बालिकादेखि ७० वर्षकी वृद्धासमेत बलात्कृत

पुस १५, काठमाडौं । दोलखामा तीन वर्षमा ३४ वटा बलात्कारका घटना भए । पाँच बजरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता भएको छ । भूकम्पपछि बलात्कार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । २०७२ साल वैशाखपछि मात्रै १५ वटा बलात्कार घटना भएको उजुरी प्रहरी कार्यालयमा परेको छ ।

भूकम्पपछिको अस्थायी र असुरक्षित बसाइका कारण महिलाहरु बलात्कारको सिकार भएको प्रहरीले जनाएको छ । तीन वर्षमा तीन वर्षकी बालिकादेखि ७० वर्षकी वृद्धासम्म बलात्कार सिकार भएकी छन् । दुइ जना सुस्त मनस्थितिका महिला पनि बालात्कृत भएका छन् । 

छिमेकी र आफन्तबाटै बालात्कृत भएकी एक किशोरी र तीन युवती भने आमा भएका छन् । 

चरिकोट कारागारमा अहिले २९ जना बलात्कारीले कारबाही भोगिरहेका छन् । तीन घटनामा १५ वर्षभन्दा कम उमेर बालिका रहेका छन् । एउटा सामुहिक बलात्कार घटना भएको छ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल