ललित बोहरा । पुष १५ डडेल्धुरा ।  नयाँ शक्ति निकट नेपाल प्रेस सोसाईटी जिल्ला शाखा डडेल्धुराको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले मदन राज भट्टको संयोजत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ  । सदस्यमा केपी भट्ट, त्रिभुवन भण्डारी, हेम राज पनेरु, सारदा भट्ट, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष १५ डडेल्धुरा ।  नयाँ शक्ति निकट नेपाल प्रेस सोसाईटी जिल्ला शाखा डडेल्धुराको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले मदन राज भट्टको संयोजत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ  । सदस्यमा केपी भट्ट, त्रिभुवन भण्डारी, हेम राज पनेरु, सारदा भट्ट, "/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रेस सोसाईटी जिल्ला शाखा डडेल्धुराको प्रथम जिल्ला भेला सम्पन्न

१५ पुष २०७३, शुक्रबार १६:००

ललित बोहरा । पुष १५ डडेल्धुरा ।  नयाँ शक्ति निकट नेपाल प्रेस सोसाईटी जिल्ला शाखा डडेल्धुराको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले मदन राज भट्टको संयोजत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ  । सदस्यमा केपी भट्ट, त्रिभुवन भण्डारी, हेम राज पनेरु, सारदा भट्ट, भरत खडाका, संगिता भट्ट पाण्डे, करन सिं भाट, प्रकाश भण्डारी, टंक प्रशाद अबस्थी, र अनिता जैरु रहेका छन् । केन्दीय सदस्य लक्ष्मी कान्त पनेरुको सभापतित्वमा भएको प्रथम भेलाको उद्घाटमा जिल्ला स्थीत सम्पुर्ण प्रेस संगठनका प्रमुख तथा प्रतिनीधीहरु उपस्तीथ रहेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह