मोहम्मद ईजहार शेष/पुस १५, परासी । नेपाल र भारतसँग सम्बन्धित रहेका विभिन्न धार्मिक स्थलहरुको बृहत गुरु योजना बनाई बिकास गर्नका लागि नेपाली कांग्रेसका केन्द्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/पुस १५, परासी । नेपाल र भारतसँग सम्बन्धित रहेका विभिन्न धार्मिक स्थलहरुको बृहत गुरु योजना बनाई बिकास गर्नका लागि नेपाली कांग्रेसका केन्द्र"/>

2026-09-19 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारतको पर्यटन मन्त्रीसँग कण्डेलको यस्तो छ आग्रह


मोहम्मद ईजहार शेष/पुस १५, परासी । नेपाल र भारतसँग सम्बन्धित रहेका विभिन्न धार्मिक स्थलहरुको बृहत गुरु योजना बनाई बिकास गर्नका लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्वगृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलले भारतिय पर्यटन तथा संस्कृति मन्त्री डा.महेश शर्मासँग आग्रह गर्नु भएको छ । 

भारतीय प्रयटन मन्त्री शर्माको प्रमुख आतिथ्य तथा भारतका सांसद एंव गोरखनाथ पिठाधिश आदित्यनाथ बाबाको अध्यक्षतामा गोरखपुरमा भएको गोरक्षनाथ संग्रहालयको शिलान्यास कार्यक्रम मा बोल्दै केन्द्रिय सदस्य कण्डेलले यस्तो आग्रह गर्नु भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय पर्यटन मन्त्री शर्माले बुद्धको  जन्म स्थित लुम्बिनीको  बिकासमा सहयोग भारतिय सरकारको योजना बनाएको बताउनु भयो । लुम्बिनी ,  तिलौराकोट रामग्राम स्तूप,  पन्डितपुर र भारत को कुशिनगर , ससारनाथ भारतको,  राम भुमि अयोध्या र नेपाल को जानकी भुमि जनकपुरले भारत र  नेपालबिच सांस्कृतिक सम्बन्ध सँगै एक आपसमा सुमधुर सम्बन्ध बनाउन सहयोग गरेकाल सो ठाँउहरुलाई धार्मिक कोरिडोर को रूपमा विस्तार गर्ने योजना अगाडि बढाउने मन्त्री शर्माको भनाई थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह