काठमाडौँ । मह खान मन नपराउने सायदै कमै होलान । महको स्वाद र फाइदाका कारण जोकोहीलाई मन पर्नु स्वभाविक पनि हो । अझ आयुर्वेद विज्ञानमा त मह निकै महत्वपूर्ण औषधी पनि हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ । मह खान मन नपराउने सायदै कमै होलान । महको स्वाद र फाइदाका कारण जोकोहीलाई मन पर्नु स्वभाविक पनि हो । अझ आयुर्वेद विज्ञानमा त मह निकै महत्वपूर्ण औषधी पनि हो ।
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

मह यसरी खाँदै हुनुहुन्छ भने होसियार ! तपाईको ज्यानै जान सक्छ

१६ पुष २०७३, शनिबार ०४:३३

काठमाडौँ । मह खान मन नपराउने सायदै कमै होलान । महको स्वाद र फाइदाका कारण जोकोहीलाई मन पर्नु स्वभाविक पनि हो । अझ आयुर्वेद विज्ञानमा त मह निकै महत्वपूर्ण औषधी पनि हो ।

महलाई विभिन्न रोगका लागि औषधीको रुपमा प्रयोग गरिन्छ । महले प्राकृतिक रूपमा शरिरलाई मजबुत र शक्ति प्रदान गर्न मद्धत गर्छ साथै रोगहरूसँग लड्नका लागि पनि त्यतिकै फाइदाजनक छ ।

तर, महको प्रयोग गर्ने तरिका जानिएन भने ज्यानै जाने खतरा समेत हुन्छ । मह खाँदा ज्यान नै जोखीममा पर्न सक्छ खतरा पनि हुन्छ त्यसैले यी उपायहरु जानी राखौ ।

१ मह कहिल्यै पनि घ्युसँग बराबरमात्रामा मिलाएर खानु हुँदैन ।

२ चिया र कफीको साथमा मह खानु विष बराबर हुन्छ ।

३ महलाई कहिल्यै पनि तताउने वा उमाल्ने गर्नु हुँदैन ।

४ महलाई तेल, नौनी घिऊसँग मिसाएर खानु हुँदैन ।

५ माछा मासुसँग पनि महको प्रयोग गर्नु विषसेवन समान हुन्छ ।

६ मह खाने बित्तिकै तातोपानी पिउनु हुँदैन ।

७ दिनमा दुई-तीनचम्चाभन्दा बढि महको प्रयोग गर्नुहुँदैन ।

८ ज्वरो आएको अवस्थामा मह विषसमान हुन्छ ।

९ कसैले विष सेवन गरेको अवस्थामा मह खान दिनुहुँदैन । यसले विषको प्रभावलाई झन् बढाउँछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध