सुवास लामिछाने, पर्वत ।

युबा संघ नेपाल क्षेत्र नम्बर १ पर्बतको एतिहासिक तेस्रो क्षेत्रिय अबिधेशन शनिबार सम्पन्न भएको छ । नेकपा एमाले पर्बत क्षेत्र नम्बर २ का सांसद बिकास लम्स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुवास लामिछाने, पर्वत ।

युबा संघ नेपाल क्षेत्र नम्बर १ पर्बतको एतिहासिक तेस्रो क्षेत्रिय अबिधेशन शनिबार सम्पन्न भएको छ । नेकपा एमाले पर्बत क्षेत्र नम्बर २ का सांसद बिकास लम्स"/>

2026-09-20 03:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

युबा संघ पर्बतको तेस्रो क्षेत्रिय अधिबेशन सम्पन्न

सुवास लामिछाने, पर्वत ।

युबा संघ नेपाल क्षेत्र नम्बर १ पर्बतको एतिहासिक तेस्रो क्षेत्रिय अबिधेशन शनिबार सम्पन्न भएको छ । नेकपा एमाले पर्बत क्षेत्र नम्बर २ का सांसद बिकास लम्सालको प्रमुख अतित्थ्यतामा क्षेत्रिय अबिधेशन सम्पन्न भएको हो ।  

अधिवेशनले सर्वसम्मत रुपमा पुर्ण तुलाचनको अध्यक्षतामा ३९ सदस्य क्षेत्रीय समिती गठन गरेको छ । जसको उपाध्यक्षमा हिरा पुन सचिवमा निलकण्ठ सुबेदी, सह (सचिवमा प्रकाश बस्याल र कोषाध्यक्षमा इन्दु रिजाल रहनुभएको छ ।

यस अघि उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेकपा एमाले पर्बत क्षेत्र नम्बर २ का सांसद बिकास लम्सालले हिजो देखि आज सम्म पनि सामाजिक बिकास र समृद्धिको लागि जनशक्ति पहिलो प्रथामिकता रहेको भन्दै युबासंघ बिकास र संम्बृद्धिको लागि अगाडि बढेको बताउनुभयो । संसारभरको ईतिहासमा दार्शनिक होस या बैज्ञानिक जस्तो सुकै नेताहरुले १६ देखि ४० बर्ष भित्रनै मुलुकमा काय पलट ल्याएको उदाहरण प्रस्तुत गर्देै उहाले युबाहरुलाई अगाडि बढ्न आग्रह गर्नुभयो । युबा भनेको समाजमा रहेका बिभिन्न अन्याय र अत्यचार लाई बिरोध गर्ने र सिदान्तको हिसाबले समाजलाई अगाडि बढाउने जनशक्ति भएको भन्दै त्यो शक्तिm युबासंघमा रहेको उहाले बताउनु भयो । युबासंघ बुलन्ध बनेर अगाडि बढोस भन्दै उहाले युबासंघ कसैलाई कुट्न र लुट्नको लागि कहिल्यै अगाडि नबढ्ने समेत बताउनुभएको थियो । फरक प्रसंङ्गमा नेकपा एमालेले मात्र देश र जनताको पक्षमा काम गर्दै र अडान लिदै आएकोले एमालेको निति र बिचारमा अडिग रहन उहाको आग्रह थियो ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी नेकपा एमालेका अध्यक्ष पदम गिरीले देश र जनताले युबाहरुलाई चाहेको भन्दै युबाहरुलाई एकजुट भएर देश निमार्णको लागि जुट्न आग्रह गर्नुभयो । उहाले युबासंघ देशकै गौरबशाली संगठन भएको भन्दै सम्पुर्ण समुदाय र देशको लागि एक भएर लाग्न निर्देशन दिनुभयो । उहाले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने भन्दै सोचमा परिवर्तन ल्याउन सम्पुर्ण युबासंघका साथिहरुलाई आग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा संघिय मामिला बिभागका मेघनाथ सुबेदी, नेकपा एमालेका उपाध्यक्ष भक्तm कुबर, नेकपा एमालेका उपसचिब गोबिन्द पहाडी, युबां संघका केन्द्रिय सचिबालय सदस्य शिब पौडेल, युबा संघ पर्बतका पुर्ब अध्यक्ष खुम प्रसाद सुबेदी, युबासंघ पर्बतका अध्यक्ष बिमल लामिछाने, कुश्मा नगर कमिटिका अध्यक्ष रुद्र गिरी ,कुश्मा नगरपालिका बडा नम्बर १७ का अध्यक्ष धर्मदत्त सुबेदी लगायतले बोल्नुभएको थियो ।  सो अबसरमा नेपालि काग्रेस परित्याग गरि बडा नम्बर १७ र १८ तथा अन्य बिभिन्न बडा तथा गाबिसबाट झण्डै एक सय भन्दा बढी कार्यक्रताहरु नेकपा एमालेमा प्रबेश गरेका थिए ।

युबा संघका क्षेत्रिय कमिटी ईन्चार्ज सुरेन्द्र गौतमको अध्यक्षतामा सम्पन्न अधिबेशनको युबासंघका सचिबालय सदस्य ढाकाराम सापकोटाको स्बागत र जिल्ला सदस्य बिष्णु आचार्यको सञ्चालनमा  रहेको थियो ।  अबिधेशनमा जिल्लाको १८ गाबिस १८ बटा वडा तथा एक नगरपालिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो