पुस १८, काठमाडौँ । भारतमा जीप दुर्घटना हुँदा एकै परिवारका ४ नेपालीसहित ६ जनाको मृत्यु भएको छ । 

आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १८, काठमाडौँ । भारतमा जीप दुर्घटना हुँदा एकै परिवारका ४ नेपालीसहित ६ जनाको मृत्यु भएको छ । 

आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा जीप दुर्घटना हुँदा एकै परिवारका ४ नेपालीको मृत्यु

१८ पुष २०७३, सोमबार ०९:४२

पुस १८, काठमाडौँ । भारतमा जीप दुर्घटना हुँदा एकै परिवारका ४ नेपालीसहित ६ जनाको मृत्यु भएको छ । 

आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा उत्तराखण्ड राज्यको चम्वावत जिल्लाको लोहा घाटमा जिप दुर्घटना हुँदा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो ।

भारतीय संचार माध्यमका अनुसार लोहाघाटबाट मगलक जाँदै गरेको जीप रौलगांव नजिकको भिरबाट खसेको हो । १६ जना यात्रु रहेको जीपमा अन्य १० जना घाइते छन । घाइतेहरुमा ६ जना नेपाली समेत रहेको बताइएको छ । कञ्चनुपरको दोधारा चाँदनी बस्दै आएका मृतक परिवारका ८ जना पूजा पाठको लागि गाँउ आउँदा दुर्घटनामा परेको बताइएको छ ।

नागार्जुन मावि शर्मालीका प्रअ महामल सिंह साउदले अनुसार दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको जानकारी दिए । शर्माली–२ दुबलाका ६२ बर्षीय गोविन्द साउद, उनकै भाई शिवराजकी पत्नी ५७ बर्षीया गोमती देवी उनकै भाई ५४ बर्षीय बाशुदेव र ५ बर्षीय भतिजा आयुशको मृत्यु भएको हो । तीनजनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा मृत्यु भएको प्रअ साउदले बताए ।

घाइतेहरुमा शर्माली–५ कोणका चन्द्रसिंह साउद, पञ्चेश्वरका एक जना सहित मृतक परिवारकै ४ जना रहेका छन । उनीहरुको हल्दानी र सामुदायिक स्वास्थ्य केन्द्र लुहाघाटमा उपचार भइरहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली