पुस १९, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानीमै कानुन हातमा लिएर अतिक्रमित जग्गामा बनेको घरमा डोजर लगाएको छ ।

राजधानीको कलंकी खसिबजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १९, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानीमै कानुन हातमा लिएर अतिक्रमित जग्गामा बनेको घरमा डोजर लगाएको छ ।

राजधानीको कलंकी खसिबजा"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी जग्गामा बनाइएको घरमा विप्लव माओवादीको डोजर

२०७३, १९ पुष मंगलवार १०:४७


पुस १९, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानीमै कानुन हातमा लिएर अतिक्रमित जग्गामा बनेको घरमा डोजर लगाएको छ ।

राजधानीको कलंकी खसिबजार स्थित एक घरमा मंगलबार विहानै विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले डोजर लगाएका हुन् ।

‘पटक–पटक सम्झाउँदा पनि नमानेपछि हामीले भत्काएका हौँ,’ उपत्यका संयोजक लोकेश विश्वकर्माले भने,‘शासन र सम्पत्तिको दुरुपयोग गर्दै सार्बजनिक जग्गा कब्जा गरेर बनाएको घर बाध्य भएर नेकपा माओवादीले भत्काएको छ ।’

किर्तिपुर नगरपालिका वडा नम्बर एक स्थित जीवन महर्जनले बनाएको घरमा विप्लव माओवादीले डोजर लगाएको हो । यस अघि भारती ढुंगानाले बनाएको घर महर्जनले मुद्दा लडेर आफ्नो नाममा पारेका थिए । सार्वजनिक जग्गामा घर बनाइएको थाहा पाएपछि कैलाश लोहोनीको अगुवाईमा घर भत्काइको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता