2026-09-07 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

2026-06-23

काठमाडौँ | नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई सुनियोजित, प्रतिशोधपूर्ण र गैरकानुनी भन्दै संसद्मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको संसदीय दलको बैठकले पौडेलको तत्काल रिहाइको माग गर्दै सरकारको कदमको विरोध गर्ने निर्णय गरेको हो ।

सांसद गुरु बरालले पौडेलको गिरफ्तारी विधिको शासनविपरीत भएको दाबी गर्दै संसद्मार्फत कडा प्रतिवाद गरिने बताए । बैठकले सरकारी स्वेच्छाचारिता, बढ्दो महँगी तथा बाढीपहिरो प्रभावित नागरिकका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

प्रमुख सचेतक ऐन महरका अनुसार बैठकले सातबुँदे प्रस्ताव पारित गर्दै पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले सोमबार सुर्खेतबाट पौडेललाई पक्राउ गरी काठमाडौँ ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित